गाउपालिका अध्यक्ष सेजुवालद्वारा झुल्ङगे पुलकाे सिलान्यास

कालिकाेट जिल्ला पचालझरना गाउपालिकाकाे गाेब्रे गंखेतमा गाउपालिका अध्यक्ष खडकराज सेजुवाले झुल्ङगे पुलकाे सिलान्यास गर्नु भएकाे हाे । पुलकाे सिलान्यास गदै गाउपालिका अध्यक्ष सेजुवाले अब देखि जनताले आवत जावतमा कुनै समस्य भाेक्नु नदिने बताउनु भयाे । कर्णाली  नदि वारपार गर्न कठिनाई झेल्दै आएकाे पचालझरना गाउपालिका वडा न 2का स्थानिय बासिलाइ सहज हुनाका लागि खरकाेट र धमालिका बासिन्दाहरूलाई रास्काेट सम्म जान, आउन सहजिलाे हुने भएकाे छ ।यश अघि  स्थानिले बडा न 1 भातडि बाट आवत ,जावत गदै आएका थिए ।अब देखि पुल बन्ने पछि स्थानिय बासिमा खसशियालि छाएकाे छ। आजै पचालझरना गाउपालिकाले गङ्गखेतमा पुल साथै डाेजर मार्फत टया्क्टर परेईकाे छ । थुप्रै चुनाैतिहरुकाे सामना गर्दै भाई सत्य शाहि काे ट्याक्टर कर्णालि नदि पार गरि राम्नाकाेट र बाझकाेटमा समान ढुवानीका लागि सहज हुुने गाउपालिकाा अध्ययक्ष सेेजुवालेे जानकारि दिनु भयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *