आ.व २०७७/०७८ को प्रथम चोैमासिक समिक्षा गोष्ठी सम्पन्न

कालीकोटका ९ वटा स्थानीय तह र जिल्ला स्थीत प्रदेश तथा संघिय सरकारको मातहतका बिकास संग साजेदार सरकारी निकायको आथिक बर्ष २०७७र०७८ को प्रथम चोैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको हो । जिल्ला समन्वय समिति कालिकोटको सभाहलमा १६ र १७ गते देखि गोष्टि सम्पन्न भएको छ । जिल्ला समन्वय समितिकालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा दुई दिने समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लामा रहेका कृषि , पसु स्वस्थ्य भौतिक पुर्वाधार लगाएत बिभन्न कार्यालयहरुका प्रमुख हरुले प्रथम चौमाकिसमा भएका कार्यक्रमहरुको प्रगतीबारे प्रस्तुत गरेका थिए । कर्णाली प्रदेश संसद तथा सत्तारुढ दल नेकपाका कर्णाली प्रदेस संसदीय दलका सचेतक कुर्मरुाज शाहीको प्रमुख अथित्यतामा भएको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाही,उपप्रमुख लक्ष्मि बिष्ट नेपाली,खाँडाचक्र नरपा प्रमुख जसि प्रसाद पाण्डे,पलाँता गारपा अध्यक्ष लक्ष्मण बहादुर बम,शुभकालिका.गाउपालिका अध्यक्ष खडानन्द्र चोैलागाई,रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बराल,पचालझरना गाउपालिका अध्यक्ष खड्कराज सेजुवाल,महाबै गाउपालिका उपाध्यक्ष मनराज शाही,प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य,प्रहरी नायव उपरीक्षक चन्द शाह, पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलराम लगाएतले समिक्षा जिल्ला स्तरमा एक आर्काको किसाइ साटासाट हुने काम भए पनि यसको प्रक्रिया बिधि सम्वत हुनु पर्ने सुझाव दिनु भएको छ । समिक्षा गोष्टि हरेक चौमकिसमा आयोजना हुने जिल्ला समन्वय समिकिता प्रमुख अनिपाल शाहीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *