पुर्ब पि एल ए कमान्डर बम द्वारा आर्थिक सयोग

नमराज न्यौपाने बाके जिल्ला बैजनाथ गा पा अन्तरगत तल्लो गाबर इस्थित दुर्गाभबानि को मन्दिर निरमाण को लागि पुर्ब पि एल ए कमान्डर कल बहादुर बम उमेश ले सयोग गर्नु भयो । उक्त मन्दिर निर्माण समितिका सचिब नवीन प्रसाद उपात्ध्या र कोसा अध्यक्ष बिर्सिङ बम लाई मन्दिर निर्माण को लागि रु २१ हजार एकसए पाच रुपैया सयोग हस्तान्तरण गर्नुभएको छ । ऐतिहासिक संरचनालाई असर नगर्ने गरी कोतको दुर्गा भवानि मन्दिरको निर्माण हुन लागेको बताउनु भयो । २०७७ सालमा स्थापना गर्ने गरि मन्दिरको भवनमा शिक्षा, स्वास्थ्य र साधनाको मूल उद्धेश्यका साथ खोलिने मन्दिरको भवन निर्माण हुदै गर्दा आफुले सयोग गरेको बताउनुभयो । संस्कृतमा उच्चशिक्षा, मठमन्दिरको पूजापाठ, देशका अन्य मठमन्दिरको अवस्थाको अवलोकन गर्दे संरक्षण र सम्वर्द्धनमा चेतना जगाउने काम मन्दिरले गरेको मन्दिर निर्माण सचीव नवीन उपाध्यले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *