पलातामा खाध्य कचहरी

कालिकोट जिल्लाको पलाँता गाउँ पालिका स्थित श्री सरस्वती मा बि थिर्पुमा भौतिक दुरि कायम गरि खाध्यकचहरी सम्पन्न भएको छ । नेपालको बिकट हिमाली समुदायका किसोरीहरुको बहिस्करण तथा भोकमरी अन्त्य गर्नका लागि सकारात्मक कार्यहरु परियोजना खाध्य सुरक्षा सम्बन्धी गाउँ पालिका स्तरीय छलफल बिपद न्युनिकरण तथा जलबायु परिवर्तनका सवालका बिसयमा छलफल गरिएको छ ।

खाध्य कचहरी कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतीकान्छा, ९ का वडा अध्यक्ष टक्क बहादुर बम, ७ का वडा अध्यक्ष बर्ज बहादुर बम, २ कि महिला सदस्य जानकी न्यौपाने, सदस्य याम प्रसाद न्यौपाने, ५ का सदस्य रबिन्द्र बि।क, ८ का सदस्य धर्म राज रोकाया, शिक्षा शाखा प्रमुख रण प्रसाद भट्ट, सरस्वती मा बि का प्राध्यापक पुर्ण बहादुर शाही, सम्पुर्ण वडाका वडा सहायक, किशोरी समूह लगाएतले सम्पन्न गर्नु भयको छ । जसको आर्थिक सयोग डेनिस रेडियो र  DMCDD को हो भने प्राबिधिक सयोग मिसन इस्ट, सहजीकरण किर्डाक नेपाल, समन्वय तथा आयोजना पलाँता गाउँ पालिकाको रहेको छ ।

उक्त कार्यक्रममा बोल्दै शिक्षा साखा प्रमुख रण प्रसाद भट्टका अनुसार हामी खाध्य असुरक्षित छौ, बिपद न्यूनीकरणका लागि हामी लगाएत पलाँता गाउँ पालिकाले सयोग गरिरहेको छ । गाउँ पालिका अध्यक्ष बमका अनुसार सम्पुर्ण टिमलाइ धन्यवाद दिदै पलाँता सरकारले थप गर्न सकिने काम गर्नमा आफू लागि पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *