बिज्ञान प्रयोगशालाको उद्वघाटन गर्दै अध्यक्ष बम

कालिकोट जिल्लाको पलाँता गाउँ पालिका स्थित श्री सरस्वती मा बि थिर्पुले बिज्ञान प्रयोग साला प्रयोगमैत्रि बिज्ञान प्रयोग शालको स्थापना गरेको छ । आज एक कार्यक्रममा बिच गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा द्वारा उदघाटन गरिएको छ । उदघाटन कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतीकान्छा, ९ का वडा अध्यक्ष टक्क बहादुर बम, ७ का वडा अध्यक्ष बर्ज बहादुर बम, शिक्षा शाखा प्रमुख रण प्रसाद भट्ट, सरस्वती मा बि का प्राध्यापक पुर्ण बहादुर शाही, सम्पुर्ण वडाका वडा सहायक, पत्रकार लगाएतले उदघाटन गर्नु भयको छ ।

अब सबै मा बि प्रयोग मैत्रि बनाई रहेका र आफ्नै कार्यकालमा सबै सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भयको छ । शैक्षिक आन्दोलनबाट हुर्किएका अध्यक्ष बमले ब्याबारिक शिक्षामा जोड सँगै यी कृयाकलाप भईरहेका छन शिक्षामा प्रयाप्त भौतिक संरचना निर्माणाधिन र अन्य ब्यबस्थापन मजबुतिमा तिब्रग गतिले गापा अघि बढेको देखिन्छ । अब पलाँता ९ मा बिज्ञान प्रयोग सालाका विभिन्न उपकरणले प्रत्यक्ष बिद्यार्थीले प्रयोगात्मक शिक्षा लिन सकिने प्रधानाध्यापक पुर्ण बहादुर शाहिले बताउनु भयो । उहाका अनुसार आर्थिक सयोग पलाँता गाउँ पालिकाको रहेको र यसलाइ थप बिकासको पलाँता सरकारले गर्ने बिश्वास लिएको समेत बताय । अध्यक्ष बमबाट ल्यापको सम्पुर्ण प्रबिधि सहितको बिज्ञान प्रयोग शालाको उध्घाटन गरिएको छ । अध्यक्ष बमले बुर्जुवा शिक्षाले परिणाम दिन नसक्ने र काम नलाग्ने हुदा अबको शिक्षा प्रयोग मैत्रि र ब्याबारिक बनाउन प्रयोग शालाको स्थापना गर्दै गरेको गाउँ पालिका अध्यक्ष बम पलातिकान्छाको भनाइ रहेको छ । त्यस्तै यो भन्दा अगाडि पलाँता सरकारले बेर्सनकोट कम्युटर , उखाडि कृषि र कम्युटर, राडुनेटन कृषि कम्युटर र कर्णाली मा बि बिज्ञान र कम्प्युटर प्रयोग शालाको स्थापना गर्दै आएको छ ।सुर्य न्यूज बाट सभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *