पहिराे पन्छाउदै अध्यक्ष र कार्यकारी

असाेज – ९ पलाँता गाउपालिका अध्यक्ष र कार्यकारिले पहिराे पन्छाई पलाँता यातायात सञ्चालन गरेका छन । थिर्पु देखि बेर्सैनकाेट सम्म सञचालित पलाँता यतायात बर्खाकाे समयमा अायकाे पहिराेले अबरुद्व भयकाे थियाे ।

 

थिर्पु देखि दुदेशिल्लाे माबि बेर्सैनकाेट जाने ग्रामिण सडककाे खिर्पि र गाैडा खाेलामा अायकाे पहिराेले बाटाे अबरुद्व सडक अध्यक्ष लक्ष्मण बहादुर बम र कार्यकारि राजबहादुर बमकाे नेतृत्वमा अायकाे अनुगमन टाेलिले पहिरा पन्छाएकाे हाे ।

 केही दिन अघि मात्र उद्वघाटन गरिएकाे ग्रामिण सडककाे ठाउँ ठाउमा अाएकाे पहिराेले अबरुद्व भएपछि पलाँता अध्यक्ष लक्ष्मण बम पहिराे पन्छाउदै यातायात सेवा सञ्चालन गरेकाे अध्यक्ष बमले बताए । पलाँता गाउपालिका वडानं. ८ र ७ मा सञ्चालित विभिन्न याेजनाहरुकाे अनुगमन गर्न जाने क्रममा पहिराे पन्छाउदै जाने क्रममा अाफु लगाएत २० जनाकाे टाेलिलाई एक दिननै लागेकाे निमित्त प्रमुख प्रसाषकिय अधिकृत राजबहादुर बमले बताए ।

 

पहिराे पन्छाउनेमा वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बम ( राजकुमार) प्रेस संगठन नेपालका सह संयाेजक अर्जुन भट्टराई, पत्रकार कर्ण कुमाल, प्राबिधिक काली बहादुर बम, वसन्त बम,स्वास्थ्यक्रमि बिनाेद न्याैपाने,संकर प्रसाद बराल,खेल प्रशिक्षक प्रेम बम,जगदिस बिष्ट, शिव सेना प्रेम बहादुर शाहि गजेन्द्र बम लगायतकाे टाेलि सहभागिता रहेकाे थियाे ।

 

पलाँता गाउपालिका का अध्यक्ष लक्ष्मणबहादुर बम अाफै घन सबल र घैटि समातेर दैनिक यस्ता अबरुद्व याेजना तथा सडक निर्माण गर्न लाग्नुले पलाँता बासिकाे शिर उचाे राखेकाे वडानं. ८ निबासि बयाेबृद्व रत बहादुर राेकायाले बताए । बयाेबृद्व राेकायाले फेरि हाम्राे प्रश्नकाे उत्तर दिदै भने कहिले अध्यक्ष अाउलान र अबरुद्व भयकाे सडक खुलाउलान भनेर पर्खेका थियाैं, अाज अाए, अाफै लागे अनि बाटाे खुलाए अध्यक्ष बमकाे जयजयकार हाेस । पलाँता गाउपालिकाका कार्यकारिनै बाटाे निर्माणमा किन लाग्नु भयाे भन्ने प्रश्नमा अाफु कर्मचारि मात्रै नभई पलाँताकाे नागरिक हुनुकाे नाताले पनि याेगदान गर्नु पर्ने बताए ।

 

अाज देखि थिर्पु हुँदै बेर्सैनकाेट सम्म पलाँता यातायात निरन्तर सञ्चालन हुने बताईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *