जनयूद्धकि घाइतेलाई बमको सहयोग
असाेज ६ – नेकपा कालिकोटका सचिवालय सदस्य, ब्यबसायी तथा मनकारि यूवा नेता वकिल बहादुर बमले जनयूद्धकि धाइते लक्ष्मिलाई राहत स्वरुप सहयोग गरेका छन् । काठमाण्डौमा उपचारथ रहेका पुर्व जनमुक्ति सेनाका घाइते लक्ष्मि दर्जि लगाएतका घाइतेहरुलाई नगत रुपियाँ सहित खाध्यान्न सहयोग गरेका हुन ।
नेता बमले काठमाण्डौमा बसेर कालिकोटका बिभिन्न ठाउबाट गएका बिरामिहरु तथा अन्य अलपत्र परेका कालिकोटबासिहरुलाई पनि पटक पटक सहयोग गर्दै आयका छन् । लक्ष्मि दर्जि पुर्व जनमुक्ति सेनाकि लडाकु हुन् उनको अहिले उपचार गर्दै जिन्दगि बितेको छ । जनयूद्धमा गुमाएको खुट्रा अहिले नपाएपनि उनले बाँचुन्जेल सम्म दुख दुखमा जिन्दगि बिताउनु पर्ने बाध्यता आइलागेको भन्दै गुनासो गरेकि छन् ।
उनले भनिन जतिबेला आफुले दुस्मनका बिरुद्ध बम गोला र बारुद सँग लड्दा पार्टिले कासन दिने गर्थ्र्यो अहिले पार्टिले जनयूद्धका धाइतेहरु कहाँ छन् कुन अबश्थामा छन् तिनिहरुको कुनै वास्थानै छैन । यस्तो अबश्थामा कालिकोटकि हुनुको नाताले यूवा नेता वकिल बमले गरेको सहयोगले आफुहरुलाई राहत पुगेको बताइन् । उनले थपिन यूवा नेता वकिल बमले हामि जस्ता गरिव निमुखा र असाह्यहरुलाई हेर्दै गयमा भबिश्यमा ठुलो मान्छे अबश्य बन्नेछन् ।
काठमाण्डौमा लकडावनको बेला आफुहरुलाई खान त के गुजरा चलाउन र उपचार गर्ने रुपियाँ नभयर सडकमा बास भइरहेको अबश्थामा नेकपाका नेता वकिल बम आयर यसरि सहयोग गरेको प्रति आफु खुशि भयको बताइन् । आफ्नो पहलमा सन्तोष थापा लगाएतका साथिहरुले गरेको सहयोग लियर जनयूद्धकि धाइते लक्ष्मि लगाएतका घाइतेहरुलाई सहयोग गरेको बताए ।