तिब्रिकोट मिडिया प्रा.लीको उद्घाटन।
कालिकोट असोज–५ कालिकोट जिल्लामा तिबी्रकोट मिडिया प्रालीको औपचारीक रुपमा उद्घाटन गरिएको छ । सोमबार कर्णाली प्रदेश सभा सदस्य माननिय कुर्मराज शाहीले मिडियाको उद्घाटन गरेका हुन । “सत्य, तथ्य र निश्पक्ष समचार हामो्र आधार” खोजी अभियानको लागी सधाभार– अनलाईन न्युज खवर भन्ने मुल उदेश्यले संचालनमा ल्याउन लागिरहेको मिडियाको औपचारीक रुपमा उद्घाटन गरीएको हो ।
तिब्रिकोट मिडिया प्रालिका प्रवन्धक निर्देशक विश्वनाथ सिम्खाडाको सभाअध्यक्षतामा उद्घाटन गरिएको कार्याक्रममा कर्णाली प्रदेश सभा सदस्य माननिय कुर्मराज शाहकिो प्रम्ख आतिथ्यता, पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमको विषेश आतिथ्यता, नेपाल कम्य्निष्ट पाटी नेकपाका पाटि अध्यक्ष धनजित शाही, नेपाली कांगे्रस निर्वाचन क्षेत्र नम्बर ख का पाटि सभापति दमन बहादुर शाही,नेकपाका कर्णाली प्रदेस कमिटी सदस्य लक्ष्मी प्रसाद चौलगाँई ,राप्र्रपाका नेता तथा पुर्व जिविस सभापति सत्यबहादुर शाही, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डे, सरकारी तथा गैरसरकारी सस्थाका प्रम्ख तथा प्रतिनिधिहरको सहभागितामा मिडिया प्रालिको उद्घाटन गरिएको थियो ।
उद्घाटनमा श्भकामना मन्तव्य राख्दै प्रदेश सदस्य माननिय कुर्मराज शाहीले, कालिकोटमा मिडियाको आज बाट एक इटा थपिएको छ । पछिल्लो समय अत्याधिक रुपमा मिडियाको विकास भइरहेको वेला यो मिडियाले पनी सत्य, तथ्य र खोजिमुलक समचार सन्देश प्रवाह गरेर आगाढि बढ्न स्भाव दिए । उनले भने, कालिकोटको प्रानो नाम तिब्रिकोट नामलाई चिनाउ पनी यस मिडियाले योगदान पुराउने भन्दै अनलाइन न्य्ज खवरलाई धन्यबाद दिए ।
साथै कार्यक्रममा पलाता गाउँपालिका अध्यक्ष वमले, तिब्रिकोट मिडिया प्रालिले आगामि दिनमा पत्रकारतिाको आचारसंयितामा रहि खोजि मुलक समचार सन्देश प्रवाह गर्नेमा विश्वास व्यक्त गरे, बढ्दो मिडियाको विकास संगै अनलाइन न्युज खवरले समाजका दविएका, लुकेर रहेका विकृति र विसंगतीको विरुद्धमा कलम चलाउन सुझाव दिए । यस्तै कार्यक्रममा शुभकामना मनतव्य राख्दै नेकपाका पाटि अध्यक्ष धनजित शाही, नेपाली्र कांगे्रसका पाटि सहसचिव दमन बहादुर शाही,नेकपाका प्रदेश कमिटी सदस्य लक्ष्मी प्रसाद चौलागाँई, जिल्ला समन्वय समितिका कानुनी सल्लाहाकार कृष्नप्रसार्द आचार्य,नेपाल बार एशोसिइसनका अध्यक्ष, दमनराज वम, नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डे, कृर्षि विकास कार्यालयका प्रमुख ररत वस्नेत, प्रेस संगठन नेपालका केन्द्यि सदस्य कालिबहादुर मल्ल, र प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष भरतराज विस्टले आफनो मनतव्य राख्दै मिडियालाई श्भकामना दिएका थिए ।
कार्यक्रममा रेडियो प्रदेश आवाज एफÞ एमका अध्यक्ष रत्न कार्कि, पत्रकार लंक धमला, कण कुमाल लगायतको आतिथ्यता रहेको थियो, भने उद्घाटन कार्यक्रमको संचालन पे्रस युनियन कालिकोटका उपाध्यक्ष पुष्पराज भट्टराईले गरेका थिए ।