संविधान दिवसमा अनेरास्ववियूको शुभकामना

असोज,३  कालिकोट  जिल्ला समन्वय समितिको हलमा  विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा संविधान दिवश मनाईएको छ।

शुभकामना आदानप्रदान संगै झण्डा फहराईयर संविधान दिवस मनाईएको हो । अनेरास्ववियूकालिकोटका युवाहरुले संविधान दिवसमा झण्डा फराउदै संविधान दिवसको शुभकामना दियका छन्न।

 

प्रतिमा चोकमा कार्यक्रमा अनेरास्ववियू का केन्द्रिय सदस्य भिम आचार्य ,सचिवालय सदस्य मिनराज न्यौपाने जिल्ला कमिटी सदस्य रमेश शाही ,गडेश सिंह ,नवीन हमाल लगायतका युवाहरुको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *