कोरोना का कारण बालदिवस ले औपचारिक्ता पाएनन कमल बहादुर बम

आज भदौ २९ गते बालदिवस हरेक बर्ष नेपालले आजकै दिन बालदिवस मनाउदै आएको छ बालबालिका र तिनको सुरक्षा अनि संरक्षण का लागि बालदिवस मनाउने गर्दछ नेपाल ले बालअधिकार सम्बन्धी महासन्धि ज्ञढडढ लाई ज्ञद्ध सेप्टेम्बर ज्ञढढण् मा अनुमोदन गरेर बालअधिकार को विकास बालअधिकारको संरक्षण वालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अबसर मा हरेक बर्ष को भदौ द्दढ गते राष्ट्रिय बालदिवस मनाउदै आएको छ।

 

तर यस बर्ष को बालदिवस को दैलो अलि फरक धारमा आयर अडेको छ विश्व भरि नै कोरोना को त्रास ले गर्दा आज को बालदिवस ले औपचारिक्ता पायन मास्क को साहारा मा घर भित्र बाट बाहिर निस्कन पर्ने अवस्था छ यस अवस्थामा बालअधिकार संरक्षणमा र भावि पुस्ता को विकास मा पनि झनै चुनौतीपूर्ण भएको छ यस विषयमा हामी सबै सजग हुन जरुरी भयको कुरा यस बर्षको बालदिवस ले पैरवि गरेको छ

 

आज को दिन ले हामी हुर्किसकेकालाई बालबालिका प्रतिको हाम्रो कर्तव्यको दायित्व याद गराउँदछ वालवालिका यसजगत का लागि अनुपम उपहार हुन र उनिहरुले विशेष माया र सम्मान पाउन पर्छ र आजको दिन विभिन्न किसिमका दुखमा जिवन बिताइरहेका बालबालिकाको मुहारमा मुस्कान ल्याउन सक्नु नै आजको दिन को उद्देश्य हो वालापनका याद हरु हामि सबै मा ताजा छन् विशाल जगत मा प्रथम शब्द आमा बाबा या पापा भनेपछि हामिले धेरै कुरा र वस्तुहरुको नाम सिक्दै गयौ होला, आमा को हात ले सिक्यौं होला, हामिले पहिले कछुवा सिक्यौं विधालय को गृहकार्य ले हामिलाई समयको महत्व सिकायो होला, छेउकै बेन्च मा बसेको साथि जस्लाई हामिले सोझै तिमी तपाईं केही नभनी तँ भनेका हुन्छौ उस्को र उन्को उपस्थित ले हामिलाई मित्रता सिकायो होला,वालापन का तिनै सिकाई का अध्यायहरु ले हाम्रो जिवनभर एउटा प्रभाब र आधार दिईरहन्छ

 

पछिल्लो पुस्ताको वाल्यकाल र अघिल्लो पुस्ताको वाल्यकाल मा धेरै फरक छ डन्डिवियो र लुकामारी मा हुर्केका पुस्ताको तुलनामा आजभोलि का बालबालिका कम्प्युटर गेम अनलाइन भिडियो मोबाइल खेलेर हुर्किरहेका छन।

 

बालापनको याद हामी सबै मा ताजा छ एकपल वालापन को सम्झना गर्दा विगत अहिले जस्तै लाग्छ त्यसैले श्रृष्टिको कोपिला हुन बालबालिका अनि यि कोपिला लाई फक्रन सक्ने सहज वातावरण दिन सकियन भने भविष्यमा मा मानवपुष्प को अस्तित्व को मिठास मा प्रश्नचिन्ह उठ्न सक्छ तसर्थ बालबालिका हरुलाई सकरात्मक सन्देश सिप धारणा र आशावादी विचार हरु को विजारोपण गर्न जरुरी छ

 

 

मौलिक ज्ञानहरू परिवारिक स्नेह उत्साहजनक खेलकुद आधारभुत सिप कला लगायत का शिक्षाहरू ले गर्दा बालापन सदासर्वदा सम्झना मा रहने कुरा हो तसर्थ बालदिवस साँच्चिकै वालवालिका हरुको जिवनमा परिवृतन ल्याई बालबालिका माथि हुने दुर्व्यवहार अन्त्य गर्न मा यस दिवस को अहम भूमिका रहोस,,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *