अध्यक्ष बमद्वारा बिसहजार सहयाेग

भदौ २८कालिकोट , कालिकोट जिल्ला पलाता   गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलातिकान्छा)ले काठमाडौंमा रहेको खाद्य बैंक अभियान लाई रु:२०,०००(बीस) हजार आर्थिक सहयोग गर्नुभएको छ।

अहिले सम्मकै सर्बाधिक आर्थिक सहयोग गर्दै थप सहयोग गर्ने प्रतिवद्वता सहित खाद्य बैंक अभियानमा जोडिनु भएको बाताईएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *