समन्वय प्रमुखशाहिद्वारा राहात बितरण

भदौ,२९ कालिकोट जिल्लाका बाढि पहिरो पिडितलाई जिल्ला समन्वय समितिले राहत सहयोग गरेको छ ।

 

जिल्लाका रास्कोट नगरपालिका र नरहरीनाथ गाउँपालिका कागरी जम्मा १२ घर,परीबारलाई राहत स्वरुप सिरक,डसन्ना,तन्ना कपडा बितरर्ण गरीएको समन्वय समिति प्रमुख अनिपाल शाहिले बताउनु भयो ।

 

उहाँका अनुसार रास्कोटनगर पालिकाले सिफारीस गरेका ७जना नरहरीनाथ गाउँपालिकाले सिफारीगरेका ५जनागरी जम्मा १२घर लार्ई सानो आपतकालिन रातह बितरर्ण गरेको बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *