बालदिबसको अबसरमा बृक्षारोपण

भदौ,२९ कालिकोट     जिल्लाको पचालझरना गाउँपालिकामा बालदिबसको अबसरमा बृक्षारोपण गरीएको छ।

भदौ २९गते मनाईदौ आयको राष्टिय वाल दिबस कार्यक्रमको अवसरमा आज पचालझरनामा तत्कालीन परिस्थिति र कोरोना भाईरस संघैको लकडाउन का कारण कार्यक्रम गर्न नसके पछि भबिस्यका बालबालिका प्रति जिम्मेवारी हुदै आज बृक्षारोपणगरीयको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारीदिनु भयो।

 

बिपतमा बाल अधिकार को सुनिश्चितता हामि सबै को साझा प्रतिबद्धता भन्ने नाराका साथ कार्यक्रम गरीयको उहाले बताउनु भयो।राष्टिय वाल दिबस २०७७को सम्पुर्णमा शुभकमना दिदौ आ-आफ्नो ठाउबाट कोरोना भाईरसलाई नियनत्रर्ण गर्न सहयोग गरीदिनहुन सबौमा अनुरोध समेत गर्नु भयको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *