कोभिड-१९ बिषेश अस्पतालको उद्घाटन

 भदौ,२८ कालिकोट  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोट स्थित कोभिड १९बिषेश अस्पतालको उद्घाटन र्गनु भयको  छ ।

 

कारोना महामारिको जोखिम अवस्थालाई मध्यनजरगरी तयार पारीयको ५०सैयाको आईसोलेसनको आज उद्घाटन गरीयको हो। कर्णाली प्रदेश  सामाजिक विकास मन्त्रालय स्वास्थ सेवा निशर्देशनालय स्वास्थ्यय सेवा कार्यालय कालिकोटले जनस्वास्थ्यका मापदण्डहरुको अवलम्वन गदौ कोभिड १९को रोकथाम तथा नियन्त्रणको लागि सहयोग पुगाउनको लागि  कोरोना बिषेश अस्पतालको तयारी पुरागरी   आज एक कार्याक्रमका बिच उद्घाटन गरीयको हो।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपालभरीमा सवैभन्दा कम संक्रमित हुने प्रदेश कर्णाली प्रदेश रहेको बताउनु भयो। उहाले भन्नु भयो ‘कर्णाली प्रदेशमा बसोबास गर्ने सम्पुर्ण नागरिकहरुले कोरोना संक्रमतिबाट मृत्यु ब्यहोर्नु पर्ने छैन । उपचारका लागि जुम्ला, सुर्खेत जानु पर्ने बाद्यता अव हट्नेछ । यो अस्पताल कर्णाली प्रदेशकै एक नमुना कोभिड १९ विशेष अस्पताल हो ।

 

कर्णाली प्रदेश सरकारको १ करोड,७० लाख बजेटमा कोभिड १९ विषेश अस्पतालको काम थालिएको थियो । अस्पतालको सम्पर्ण तयारी पुरा भएपछी अस्पतालको उद्घाटन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *