कालिकोटमा बाढी,पहिरोबाट मुत्युभएका मृतकका आफन्तलाई राहात

 कालिकोट जिल्लाको बिभिन्न ठाउमा आयको बाढी,पहिरोबाट मुत्युभएका मृतकका आफन्तलाई  राहात प्रदान गरीयको छ ।कर्णाली प्रदेश सरकारले आज १करोड २ लाख राहताप्रदान गरेको हो । जिल्लाका बिभिन्न ठाउँमा गएको पहिरोमापरि ज्यान गुमाउने ५१जना मृतकका आफन्तलाई २ लाखकादरल चेकमार्फत राहात बितरर्ण गरीयको छ ।

 

आज मान्ममा बिपद् पिडित राहत वितरण कार्याक्रमको आयोजना गरी मुख्यमन्त्री महेन्द बहादुर शाही,  कानुन मन्त्री  नरेश भण्डारी र सामाजिक बिकास मन्त्री दलरावतले बाढी,पहिरोबाट मुत्यु भएका मृतकका आफन्तलाइ उक्त रकमचेक मार्फत हस्तान्तरण गरीयको मुख्य मन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *