स्वास्थ्य संयोजक वटालाले दिए कार्यकारि मल्ललाई धम्की

भदौ १९ कालिकोट जिल्लाको नरहरिनाथ गााउ पालिकामा कार्यरत कार्यालय प्रमुख लाल वहादुर मल्ल लाइ गााउपालिका का जनप्रतिनीधि र स्वास्थ्या शाखा संयोजक अमर वहादुर वटाला ले पटक पटक धम्काउने,गालीगलौज गर्ने,अपमान गर्ने र मार्ने धम्की दिएको भन्दै मल्लले विज्ञप्ती जारि गरेका छन् ।वारवार प्रक्रिया विपरित भुक्तानीका लागी दबाव दीने, यातना दीने र आफ्नो कुनै बेरुजु देखिएमा मार्ने धम्की समेत दिएको मल्लले बताए ।

कार्यलाई सम्पन्न नगरी प्रक्रिया विपरित भुक्तानी माग्दा मैले प्रक्रिया विपरि भुक्तानी नदीदा मलाई मात्र नभई लेखा शाखा का कर्मचारि लाई समेत जनप्रतिनीधीले धम्काउने र मानसिक तनाव दिने गरेको समेत मल्ल ले वताए ।

यति मात्र नभई प्राथमीक स्वास्थ्य केन्द लगाएतका स्वास्थ्य संस्थाहरुलाई विभिन्न संघ संस्थाहरु बाट प्रदान गरिएका जिन्सि सामानहरु गायव गर्ने,यस सम्वन्धमा सम्बन्धीत निकाय र कर्मचारिवाट खोजी हुदा उल्टै गालि गर्ने, चेतावनी दिने जस्ता अमानविय कार्य गरेको मल्लले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *