स्टेचरको नाममा डोको प्रदान गर्ने वडालाई दिए पत्रकार पुष्पको उपहार

भदौ,१८ कालिकोट जन्मदिनको अवसरमा कालिकोट जिल्ला नरहरिनाथ गाउपालिकामा जन्म भई सामुदायिक रेडियो मालिका एफ।एममा कार्यरत पत्रकार पुष्प राज भट्टराईले कालिकोट जिल्ला महाबै गाउपालिकालाई ७ बटा स्टेचर हस्तान्तरण गरेका हुन।


आज बिहान पत्रकारहरूको बिचमा महाबै गाउपालिकाका खाम्म सिहंलाई प्रत्येक बडा लाई १ .१ पुग्ने गरि ४० हजार २ सयको लगानिमा ७ बटा स्टेचर हस्तान्तरण गरेको हुन।
यस अघि साउन अन्तिम सातामा महाबै गाउपालिकामा भएको सार्वजनिक सुनुवाइमा स्वास्थ्य कर्मिले स्टेचरको माग राख्दा जनप्रतिनिधिले बिरामि बोक्न दुई डोका दिएको अभिब्यत्तिले आफुलाई सहयोग गर्ने भावना जाग्यो त्यसैले मैले महाबै गाउपालिकामा ७ बटा स्टेचर दिएको पत्रकार भट्टराईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!