मुख्यमन्त्री बन्ने कँडेलको पाचौँ पटकको षड्यन्त्र असफल

प्रदेश सरकारका मुख्यमन्त्रीहरु परिवर्तन गर्ने बहस नेकपाका भित्र हल्ला मात्रै भएको पछिल्ले चरण नेताहरुले प्रतिक्रिया दिदै आएका छन । प्रधानमन्त्री फेरबदल र पार्टी केन्द्रको सतहमै आएको किचलो दुइ अध्यक्षको एकताको सन्देशले समाधान भए पनि किचलो समाधान कसरी भयो भन्ने आशंका गर्नेहरुले आशंकाका आधारमा मुख्यमन्त्री हेरफेर हुने र त्यसमा पनि कर्णालीकै मुख्यमन्त्री हुन्छन भनेर मुख्यमन्त्रीको दौरा सुरुवाल सिलाउने काम पटकपटक नेकपा कर्णाली प्रदेशका सह इन्चार्ज यामलाल कँडेलले गरिरहेका छन । फेरबदलको खबर झुटो भएको खबर बाहिरिय पछि नेताहरुले मुख्यमन्त्री फेरबदल हुन सक्ने कुरा भए पनि अहिले नै नेकपा भित्र कुनै बहस नभएको प्रतिक्रिया दिन थालेका छन । ६ वटा प्रदेशमा नेकपाको सरकार रहेका बेला सत्तारुढ दल भित्रको किचलो सतहमा आए पछि सचेत कार्यकर्ता र जनता चिन्तित थिए तर पुन सहतमा आएको कलहलाई चुनौति दिदै दुइ अध्यक्षले एकताको सन्देश दिएर चकित बनाए पछि मनगडन्ते मुख्यमन्त्रीको सपना देखेर मनको लड्डु घ्युसंग खाइरहेका यामलाल कँडेलले नै त्यो हल्ला फैलाएको देखिन्छ । उनले यही भाद्र १ गते एक अन्तररवार्तामा मुख्यमन्त्रीको राजिनामाको अफवाह फैलाएका थिए ।
शंकर प्रोख्रेलसंग फेरबदल हुनेमा कर्णालीकै मुख्यमन्त्री किन ?

नेकपा भित्रका अधिकांश बिवादहरुमा सबैभन्दा बढी चर्चा कर्णाली प्रदेश र ५ नम्बर प्रदेश हुने गरेको पाइन्छ यिनीहरुको चर्चा बढि किन हुन्छ ? आन्तरिक कुरा बाहिर भने कसैले ल्याएका छैनन् । नेकपाका अध्यक्ष केपी ओली पक्षधर मानिएका प्रदेश ५का मुख्यमन्त्री शंकर पोख्रेल प्रधानमन्त्री एवं पाटी अध्यक्ष केपी ओलीलाई सघाउन उनलाई केन्द्रिय राजनितिमा जोड्नेगरी केन्द्रमा तान्न चाएको विश्लेषण गरिन्छ तर पार्टी भित्रको एक पक्षले शंकर पोख्रेल पार्टी भित्र अर्का बलिया नेता माधव नेपाल पक्षधर मानिएका नेतालाई पन्छाएर पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समुहका शंकर पोख्रेललाई मुख्यमन्त्री बनाए पछि सिर्जना भएको बिवाद कर्णाली प्रदेशका मुख्यमन्त्रीसंग किन मात्र जोडिन्छ अर्थात सुदुरपश्चिमसंग किन जोडिदैन यदि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई केपी ओलीले केन्द्रमा तान्न खाजेको भए चाहिएका बेला केपी ओलीले पोख्रेललाई केन्द्रमा तानेर त्यहाँ माधव नेपाल समुहलाई सान्तवना नदिए कर्णालीमा उनकै अर्का भरिया यामलाल कँडेललाई कसरी मुख्यमन्त्री बनाउन सफल होलान केपी ओली, त्यसले पनि त्यो खाली मनका लड्डु घिउसंग खाए बराबर हो एक नेताले भनेका छन । आफु फेरबदलको कुरा ल्याउदा आप्mनो पद धरमराउदा बिभिन्न हतकण्डा रच्ने नेताहरुको हुलबाजीमा प्रधानमन्त्री ओलीलाई प्रदेश ५का मुख्यमन्त्रीलाई केन्द्रमा आफ्नो समुहको उदाउदो राजनितिक लिडर बनाएर पुन कर्णाली प्रदेश मै पनि आफ्नै समुहका यामलाललाई मुख्यमन्त्री बनाउन सम्भव कत्तिको हुन्छ होला अर्को पुर्ववती पार्टीको जनमतका आधारमा पनि सबै भन्दा बढि जनमत पुर्व नेकपाको भएको प्रदेशका रुपमा हेरेर कर्णाली र सुदुरपश्चिम मा मुख्यमन्त्री साबिकको माओवादी केन्दबाटै चुनिएको थियो । प्रदेश ५मा शंकर पोख्रेललाई केन्द्रमा तानेर कर्णालीमा यामलाल भए माधव समुहलाई सान्तवना दिने कुरा कसरी हुन सक्छ ? त्यसैले अहिलेको सामाजिक संञ्जालका कुरा सबै भ्रम भएको एक नेताले बताएका हुन । कर्णालीको मुख्यमन्त्रीको फेरबदलको हल्ला पार्टी केन्द्रको छलफलको बिषय नभएर कर्णालीमा पटक पटक मुख्यमन्त्री बन्ने सपना देखेका यामलाल कँडेलले गत भदौ १ गते एक राष्ट्रिय संञ्चार माध्यममा अन्र्तवार्ता दिदै मुख्यमन्त्रीको राजिनामा मागेको बिषय हो त्यो उहाँको मुख्यमन्त्री बन्ने चाहनाको बिषय हो । तर अरुलाई यत्तिकै कुरा गर्दा अनुशासनका कुरा हुन्छन तर यामलाल कँडेलले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई पटक पटक संकटमा पर्ने गरि असहयोग गरेको घटना पार्टी अनुशासनका रुपमा किन उठ्दैन भन्ने पनि कार्यकर्ता तवरमा कुरा उठि सकेको छ ।

नेकपाका भित्रको अन्तरद्धन्द मिलाउन प्रदेश ५ का मुख्यमन्त्री फेिरए भने पूर्वमाओवादी समूहका तर्फबाट मुख्यमन्त्री बन्नुपर्ने अवस्था रहेमा त्यसो हुँदा कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र शाही नै परिवर्तन हुनु पर्ने कारण के छ सुदुर पश्चिम पनि पुर्व माकेकै तर्फ बाट भएको हुनाले त्यहाँको जनमत पनि कर्णालीको भन्दा साबिक पार्टीहरुको तुलनामा कम भएकाले परिवर्तन गर्नुपर्ने सुदुरपश्चिम किन हुदैन ?अर्थात कर्णालीकै मुख्यमन्त्रीसंग जोडिनु पर्ने कराण के छ ? त्यसैले मुख्यमन्त्री फेरबदलको कुरा गलत हो अर्थात यामलालको गोयबल्स सैलिबाट आफ्नै पार्टीको नेतालाई भ्रमको खेति गरेर असफल बनाउने योजना मात्र भएको बताइएको छ ।

कर्णाली प्रदेशका हालका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाएर उक्त ठाउँमा यामलाल कँडेल आउन सक्ने सम्भावना आकलन गरिन्छ समुहगत राजनितिकै कारण मुख्यमन्त्री फेरबदल आएको हो भने पुर्ववती पार्टीका समुहलाई मिलाउन केपी ओली समुहकै मुख्यमन्त्री हटाएर उनकै पक्षका यामलाल कसरी मुख्यमन्त्री हुन्छन त्यो नेपाल समुहले कसरी स्वीकार गर्छ ।
अहिलेको कर्णाली प्रदेश सभामा रहेका प्रदेश सांसद मध्ये आफुलाई सबैभन्दा सिनियर र अब्बल ठान्ने यामलाल कँडेल को चुनौती माधव नेपाल समुहका भद्र सालिन तथा साबिक यामलालकै बरियताका आधारमा बलिया नेता नेकपा भित्र वर्तमान प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकास ज्वाला पनि रहेका छन उनको चर्चा किन गरिदैन । मुख्यमन्त्री हुने कुरा सुर्खेतको आदीबासि हुदैमा नहुने कुरा हो ।
यामलालले मुख्यमन्त्री बिरुद्ध गरेका पाँच षड्यन्त्र
कर्णाली प्रदेशका केही कहलीएका नेकपाका नेताहरु मध्यमा अरुलाई अनुशासन सिकाउने र अब्बल ठान्ने नेताका रुपमा चिनिन्छन यामलाल कँडेल, तर उनले पार्टी केन्द्रको राजनितिक अनुशासनलाई कत्तिको स्वीकार गरेका छन भन्ने कुरा राष्ट्रिय गठजोडमा साबिकको माओवादी केन्द्रको भागमा मुख्यमन्त्री बन्दा पनि आफुमै मुख्यमन्त्री बन्छु भनेर कम कुर्लेका हैनन् । उनले चुनाव समेत तालमेलमा लडेर सिट भागबण्डामा लडेर बिजयी भएको साबिक पार्टीको परिणामलाई कर्णाली प्रदेशसमा आफ्नो बृता जस्तो सम्झेर मुख्यमन्त्रीको उमेदार बने पार्टी केन्द्रको सहमतिको अस्वीकार गर्दै बजारमा मुख्यमन्त्री आफु बन्ने हल्ला चलाए यो उनको पहिलो षड्यन्त्र थियो । २०७४ सालको मंसीरमा भएको आम निर्वाचनमा साबिकका पार्टी एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरे । कँडेल मुख्यमन्त्रीकै लागि प्रदेश सभामा चुनाव लडेको भनेर हल्ला गरिए पनि पार्टी केन्द्रले कर्णाली प्रदेश र सुदुरपश्चिम प्र्रदेश पुर्ववती नेकपा माओवादी केन्द्रलाई दिने भने पछि पनि उनि आफु मुख्यमन्त्री हुने तरखरमा मुख्यमन्त्री महेन्द्र शाहीलाई असफल बनाउन थुप्रै षड्यन्त्र गरे तर अन्तत पार्टी केन्द्रका नेताहरुको दवाव पछि मुख्यमन्त्री महेन्द्र शाहीको प्रस्तावक नै कँडेल बने र मुख्यमन्त्री महेन्द्र शाही बने ।
त्यस पछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई संसदीय दलको नेता बन्न नदिने षड्यन्त्रमा लागे कँडेल । दलीय ब्यवस्थामा संसदीय दलको नेता नै प्राय प्रधानमन्त्री वा सरकार प्रमुखका लागी अगाडि सार्ने ब्यवस्था छ पार्टी एकता आधिकारीक एकता घोषणा हुनु अघि कँडेल र मुख्यमन्त्री शाही दुबै संसदीय दलको नेता थिए, तर पछि पार्टी एकता को मौका छोपेर संसदीय दलको नेता आफु हुने र सरकार संन्चालनमा अफ्ठोरो पारेर असफल बनाइ राजिनामा दिन बाध्य बनाउने षड्यन्त्रमा लागे ,तर त्यहाँ पनि उनि असफल भए त्यो बेला पनि यामलाल कँडेलकै कारण मुख्यमन्त्री फेरबदलको कुरा चल्यो । पछि फेरी दवावकै आधारमा बर्तमान मुख्यमन्त्री शाही संसदीय दलको नेता सहजै स्वीकार गर्न नकसकेका कँडेलले बाध्यताले स्वीकार गरे जसका कारण पार्टी एकता भएको ७ महिना सम्म कर्णालीमा संसदीय दलको नेता चयन हुन सकेन । अन्तत मुख्यमन्त्री नै संसदीय दलको नेता बन्ने पार्टी केन्द्रको निर्देशन पछि उनि दोस्रो षड्यन्त्रबाट पछि हटे ।

कर्णालीको अर्को मुख्यमन्त्री बिरुद्धको षड्यन्त्र थियो अविश्वासको प्रस्तावको हल्ला र हस्ताक्षर । कँडेलले आफू मुख्यमन्त्री हुन नपाएको निहुमा प्रदेश सरकार बिरुद्ध अविश्वास प्रस्ताव ल्याउने धम्की दिए । उनले सुर्खेतमा अविश्वासको प्रस्ताव ल्याउन धम्की दिए पनि पार्टी सांगठानिक अनुशासन बाहिर जान धेरै संसदले नमाने पछि उनि असफल भए ।
यस्तै अराजनितिक पाखण्डी र अनुशासन हिन्ताको राजनितिक गठजोड गरेर आज भोलि फेरी उनले मुख्यमन्त्रीलाई बिवादमा तानेर उनको मनस्थिती खलबल्याउन मात्रै यो हल्ला बजारमा ल्याएका छन । मुख्यमन्त्री फेरबदलको पाचांै षड्यन्त्रका रुपमा अहिले भदौ १ गते कर्णेलले अन्तवार्तामै मुख्यमन्त्री फेरबदल हुने हल्ला चलाएर पार्टी केन्द्रको बिवाद कर्णालीसंग जोडेर कँडेलले नै चलाएको अर्को पाँचौ षड्यन्त्र हो आजभोलीकै फेसबुके मुख्यमन्त्री अभियान र मिडियाबाजी । यो अभियानले कँडेलको फेसबुक र मिडियामा मुख्यमन्त्री बन्ने रहर त पुरा भएको छैन तर कार्याकर्ता भने कार्णालीमा यामलालै आए पनि महेन्द्र शाही भन्दा केही फरक काम नगर्ने र उनको मुल्यांकन पर्यटन मन्त्री हुदा बिना परिणाम सुबिधा लिने बाहेक केही काम नगरेको भन्दै यामलालको आलोचना गर्न थालेका छन ।
माओवादी केन्द्र र एमाले मिल्नु भन्दा अघि प्रदेश नेकपा एमाले संसदीय दलको नेता रहेका कँडेल अहिले पनि संसदमा प्रतिपक्षकै भुमिका खेलि रहेका छन ।

नेकपा भित्रका अधिकांश बिवादहरुमा सबैभन्दा बढी चर्चा कर्णाली प्रदेश र ५ नम्बर प्रदेश हुने गरेको पाइन्छ यिनीहरुको चर्चा बढि किन हुन्छ ? आन्तरिक कुरा बाहिर भने कसैले ल्याएका छैनन् । नेकपाका अध्यक्ष केपी ओली पक्षधर मानिएका प्रदेश ५का मुख्यमन्त्री शंकर पोख्रेल प्रधानमन्त्री एवं पाटी अध्यक्ष केपी ओलीलाई सघाउन उनलाई केन्द्रिय राजनितिमा जोड्नेगरी केन्द्रमा तान्न चाएको विश्लेषण गरिन्छ तर पार्टी भित्रको एक पक्षले शंकर पोख्रेल पार्टी भित्र अर्का बलिया नेता माधव नेपाल पक्षधर मानिएका नेतालाई पन्छाएर पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समुहका शंकर पोख्रेललाई मुख्यमन्त्री बनाए पछि सिर्जना भएको बिवाद कर्णाली प्रदेशका मुख्यमन्त्रीसंग किन मात्र जोडिन्छ अर्थात सुदुरपश्चिमसंग किन जोडिदैन यदि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई केपी ओलीले केन्द्रमा तान्न खाजेको भए चाहिएका बेला केपी ओलीले पोख्रेललाई केन्द्रमा तानेर त्यहाँ माधव नेपाल समुहलाई सान्तवना नदिए कर्णालीमा उनकै अर्का भरिया यामलाल कँडेललाई कसरी मुख्यमन्त्री बनाउन सफल होलान केपी ओली, त्यसले पनि त्यो खाली मनका लड्डु घिउसंग खाए बराबर हो एक नेताले भनेका छन । आफु फेरबदलको कुरा ल्याउदा आप्mनो पद धरमराउदा बिभिन्न हतकण्डा रच्ने नेताहरुको हुलबाजीमा प्रधानमन्त्री ओलीलाई प्रदेश ५का मुख्यमन्त्रीलाई केन्द्रमा आफ्नो समुहको उदाउदो राजनितिक लिडर बनाएर पुन कर्णाली प्रदेश मै पनि आफ्नै समुहका यामलाललाई मुख्यमन्त्री बनाउन सम्भव कत्तिको हुन्छ होला अर्को पुर्ववती पार्टीको जनमतका आधारमा पनि सबै भन्दा बढि जनमत पुर्व नेकपाको भएको प्रदेशका रुपमा हेरेर कर्णाली र सुदुरपश्चिम मा मुख्यमन्त्री साबिकको माओवादी केन्दबाटै चुनिएको थियो । प्रदेश ५मा शंकर पोख्रेललाई केन्द्रमा तानेर कर्णालीमा यामलाल भए माधव समुहलाई सान्तवना दिने कुरा कसरी हुन सक्छ ? त्यसैले अहिलेको सामाजिक संञ्जालका कुरा सबै भ्रम भएको एक नेताले बताएका हुन । कर्णालीको मुख्यमन्त्रीको फेरबदलको हल्ला पार्टी केन्द्रको छलफलको बिषय नभएर कर्णालीमा पटक पटक मुख्यमन्त्री बन्ने सपना देखेका यामलाल कँडेलले गत भदौ १ गते एक राष्ट्रिय संञ्चार माध्यममा अन्र्तवार्ता दिदै मुख्यमन्त्रीको राजिनामा मागेको बिषय हो त्यो उहाँको मुख्यमन्त्री बन्ने चाहनाको बिषय हो । तर अरुलाई यत्तिकै कुरा गर्दा अनुशासनका कुरा हुन्छन तर यामलाल कँडेलले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई पटक पटक संकटमा पर्ने गरि असहयोग गरेको घटना पार्टी अनुशासनका रुपमा किन उठ्दैन भन्ने पनि कार्यकर्ता तवरमा कुरा उठि सकेको छ ।

नेकपाका भित्रको अन्तरद्धन्द मिलाउन प्रदेश ५ का मुख्यमन्त्री फेिरए भने पूर्वमाओवादी समूहका तर्फबाट मुख्यमन्त्री बन्नुपर्ने अवस्था रहेमा त्यसो हुँदा कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र शाही नै परिवर्तन हुनु पर्ने कारण के छ सुदुर पश्चिम पनि पुर्व माकेकै तर्फ बाट भएको हुनाले त्यहाँको जनमत पनि कर्णालीको भन्दा साबिक पार्टीहरुको तुलनामा कम भएकाले परिवर्तन गर्नुपर्ने सुदुरपश्चिम किन हुदैन ?अर्थात कर्णालीकै मुख्यमन्त्रीसंग जोडिनु पर्ने कराण के छ ? त्यसैले मुख्यमन्त्री फेरबदलको कुरा गलत हो अर्थात यामलालको गोयबल्स सैलिबाट आफ्नै पार्टीको नेतालाई भ्रमको खेति गरेर असफल बनाउने योजना मात्र भएको बताइएको छ ।कर्णाली प्रदेशका हालका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाएर उक्त ठाउँमा यामलाल कँडेल आउन सक्ने सम्भावना आकलन गरिन्छ समुहगत राजनितिकै कारण मुख्यमन्त्री फेरबदल आएको हो भने पुर्ववती पार्टीका समुहलाई मिलाउन केपी ओली समुहकै मुख्यमन्त्री हटाएर उनकै पक्षका यामलाल कसरी मुख्यमन्त्री हुन्छन त्यो नेपाल समुहले कसरी स्वीकार गर्छ ।
अहिलेको कर्णाली प्रदेश सभामा रहेका प्रदेश सांसद मध्ये आफुलाई सबैभन्दा सिनियर र अब्बल ठान्ने यामलाल कँडेल को चुनौती माधव नेपाल समुहका भद्र सालिन तथा साबिक यामलालकै बरियताका आधारमा बलिया नेता नेकपा भित्र वर्तमान प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकास ज्वाला पनि रहेका छन उनको चर्चा किन गरिदैन । मुख्यमन्त्री हुने कुरा सुर्खेतको आदीबासि हुदैमा नहुने कुरा हो ।
यामलालले मुख्यमन्त्री बिरुद्ध गरेका पाँच षड्यन्त्र
कर्णाली प्रदेशका केही कहलीएका नेकपाका नेताहरु मध्यमा अरुलाई अनुशासन सिकाउने र अब्बल ठान्ने नेताका रुपमा चिनिन्छन यामलाल कँडेल, तर उनले पार्टी केन्द्रको राजनितिक अनुशासनलाई कत्तिको स्वीकार गरेका छन भन्ने कुरा राष्ट्रिय गठजोडमा साबिकको माओवादी केन्द्रको भागमा मुख्यमन्त्री बन्दा पनि आफुमै मुख्यमन्त्री बन्छु भनेर कम कुर्लेका हैनन् । उनले चुनाव समेत तालमेलमा लडेर सिट भागबण्डामा लडेर बिजयी भएको साबिक पार्टीको परिणामलाई कर्णाली प्रदेशसमा आफ्नो बृता जस्तो सम्झेर मुख्यमन्त्रीको उमेदार बने पार्टी केन्द्रको सहमतिको अस्वीकार गर्दै बजारमा मुख्यमन्त्री आफु बन्ने हल्ला चलाए यो उनको पहिलो षड्यन्त्र थियो । २०७४ सालको मंसीरमा भएको आम निर्वाचनमा साबिकका पार्टी एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरे । कँडेल मुख्यमन्त्रीकै लागि प्रदेश सभामा चुनाव लडेको भनेर हल्ला गरिए पनि पार्टी केन्द्रले कर्णाली प्रदेश र सुदुरपश्चिम प्र्रदेश पुर्ववती नेकपा माओवादी केन्द्रलाई दिने भने पछि पनि उनि आफु मुख्यमन्त्री हुने तरखरमा मुख्यमन्त्री महेन्द्र शाहीलाई असफल बनाउन थुप्रै षड्यन्त्र गरे तर अन्तत पार्टी केन्द्रका नेताहरुको दवाव पछि मुख्यमन्त्री महेन्द्र शाहीको प्रस्तावक नै कँडेल बने र मुख्यमन्त्री महेन्द्र शाही बने ।
त्यस पछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई संसदीय दलको नेता बन्न नदिने षड्यन्त्रमा लागे कँडेल । दलीय ब्यवस्थामा संसदीय दलको नेता नै प्राय प्रधानमन्त्री वा सरकार प्रमुखका लागी अगाडि सार्ने ब्यवस्था छ पार्टी एकता आधिकारीक एकता घोषणा हुनु अघि कँडेल र मुख्यमन्त्री शाही दुबै संसदीय दलको नेता थिए, तर पछि पार्टी एकता को मौका छोपेर संसदीय दलको नेता आफु हुने र सरकार संन्चालनमा अफ्ठोरो पारेर असफल बनाइ राजिनामा दिन बाध्य बनाउने षड्यन्त्रमा लागे ,तर त्यहाँ पनि उनि असफल भए त्यो बेला पनि यामलाल कँडेलकै कारण मुख्यमन्त्री फेरबदलको कुरा चल्यो । पछि फेरी दवावकै आधारमा बर्तमान मुख्यमन्त्री शाही संसदीय दलको नेता सहजै स्वीकार गर्न नकसकेका कँडेलले बाध्यताले स्वीकार गरे जसका कारण पार्टी एकता भएको ७ महिना सम्म कर्णालीमा संसदीय दलको नेता चयन हुन सकेन । अन्तत मुख्यमन्त्री नै संसदीय दलको नेता बन्ने पार्टी केन्द्रको निर्देशन पछि उनि दोस्रो षड्यन्त्रबाट पछि हटे ।

कर्णालीको अर्को मुख्यमन्त्री बिरुद्धको षड्यन्त्र थियो अविश्वासको प्रस्तावको हल्ला र हस्ताक्षर । कँडेलले आफू मुख्यमन्त्री हुन नपाएको निहुमा प्रदेश सरकार बिरुद्ध अविश्वास प्रस्ताव ल्याउने धम्की दिए । उनले सुर्खेतमा अविश्वासको प्रस्ताव ल्याउन धम्की दिए पनि पार्टी सांगठानिक अनुशासन बाहिर जान धेरै संसदले नमाने पछि उनि असफल भए ।
यस्तै अराजनितिक पाखण्डी र अनुशासन हिन्ताको राजनितिक गठजोड गरेर आज भोलि फेरी उनले मुख्यमन्त्रीलाई बिवादमा तानेर उनको मनस्थिती खलबल्याउन मात्रै यो हल्ला बजारमा ल्याएका छन । मुख्यमन्त्री फेरबदलको पाचांै षड्यन्त्रका रुपमा अहिले भदौ १ गते कर्णेलले अन्तवार्तामै मुख्यमन्त्री फेरबदल हुने हल्ला चलाएर पार्टी केन्द्रको बिवाद कर्णालीसंग जोडेर कँडेलले नै चलाएको अर्को पाँचौ षड्यन्त्र हो आजभोलीकै फेसबुके मुख्यमन्त्री अभियान र मिडियाबाजी । यो अभियानले कँडेलको फेसबुक र मिडियामा मुख्यमन्त्री बन्ने रहर त पुरा भएको छैन तर कार्याकर्ता भने कार्णालीमा यामलालै आए पनि महेन्द्र शाही भन्दा केही फरक काम नगर्ने र उनको मुल्यांकन पर्यटन मन्त्री हुदा बिना परिणाम सुबिधा लिने बाहेक केही काम नगरेको भन्दै यामलालको आलोचना गर्न थालेका छन ।
माओवादी केन्द्र र एमाले मिल्नु भन्दा अघि प्रदेश नेकपा एमाले संसदीय दलको नेता रहेका कँडेल अहिले पनि संसदमा प्रतिपक्षकै भुमिका खेलि रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *