नाग्म परिहोमा ज्यान गुमाउने परिवारलाई प्रदेश सरकारले २ लाख राहत दिने

कालीकोट १५ भदौ-   कालिकोटको नाग्म बजारमा गएको पहिरोमा परि ज्यान गुमाउनेका घरपरिवारलाई दुई लाखका राहत दिने भएको छ।कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले घटना प्रति दुख ब्यक्त गदै प्रत्येक मृतकका परिवारलाई २ लाखका राहत उपलब्ध गराउने जानकारी दिएका छन्।

मन्त्रि भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत राहत उपलव्ध गराउने जानकारी गराउदै जिल्ला प्रशासन कार्यालय कालीकोटलाई समेत निर्देशनात्मक अनुरोध गरेका छन।नाग्मको् परिहोमा परि १० जना मृत्यु सगै पहिरोमा पुरिँदा २ जना घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *