गरिब दिन दुः खि बेसाहारा नागरिकको साहारा बन्दै  राजेश भट्टराई 

भदौ १४ कालिकोट     जिल्ला को महाबै गाउँपालिका घर भइ अध्ययन को शिलशिला मा  हाल काठमाडौ बस्दै आएका राजेश भट्टराईले बिश्व भरी महामारिको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण  आफुले नखाएर,नलाएर प्रभावित  रिमा साइराम सेवा घर गोल्फुटार काठमाडौंका दिन दुःखी ,बेसाहारा २१ जना बालबालिका र बृद्वा बृद्धलाई एक छाक खाना स्वरुप केही आर्थिक रकम सहयोग गरेका छ्न ।

आफू अध्यनन गरिरहेको भएपनी यो विषम परिस्थितिमा आफुले सक्ने जति सहयोग गरौ भन्ने भावना ले समाज सेवा गरिरहेको उनले बताए।  लकडाउन को बेला मा पनि बिनिन्न समाज सेवा का कामहरु गरेककाथिए ।

कर्णाली जस्तो बिकट ठाउमा जन्मेर काठमाडौको ठाउँमा अनेक समस्याहरु झेल्दै आफुले सक्ने जति सहयोग गरेको बताउनु दै पछिल्लो समय मा महानगर प्रहरी कार्यलय कोटेश्वरमामा माक्र्स , सेनिटाइजर , गल्बस आदि त्यस्तै , सिनामंगलस्थित ४ जना बिपन्न घर परिवारलाई खाध्यन बितरण र पशुपति क्षेत्र स्थित असाय लाई खाजा माक्र्स आदि  बितरण संगै एउटा सरसफाइ अभियान्ता को रुपमा पनि परिचितछन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *