बेल्केढुङ्गा हुदै पाति हाल्लाको सड्क अध्यक्ष बमद्ववारा उद्घाटन

भदौ,१३कालिकोट     बेल्केढुङ्गा हुदै पाति हाल्ला सम्मको सड्क आज उद्घाटन गरीयको छ। जिल्ला को पलाँता गाउँ पालिका वडा न ९ को बेल्केढुङ्गा हुदै पाति हाल्ला संम्मको सडकखन्डको ७ किलोमिटर सडकको आजपलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाले रीबनकाटेर उद्घाटन गर्नु भयको छ ।

जुम्ला जिल्लाको हिमा गाउँपालिका संग जोडियको उक्त सडकखन्डले पलाँता गाउँपालिकाका वडा न ७ र ८ ,९ का नागरिकहरु लाई पलाँत wel-come  यातायात संञ्चालमा आय पछी त्याँका नागरिकहरुमा  खुसिको रौनक छायको हो ।

 

२०७६ साल फाल्गुण १ गते पलाँता गाउँ पालिकाले ४ वटा पलाँता यातायात खरिद गरिएका मध्य २ वटा गाडी कर्णाली राजमार्गमा संञ्चालनमा रहेका र अरु २ वटा गाडी मोहोर,पुलाहाँ,छलाँहा सडकखन्डमा बिगत ४ महिना देखिचल्दै आयका छन्न।

 

आज मात्र बेल्केढुङ्गा धुरा पातिहाल्ना संम्मको ११ किलोमिटर सडकको जिम्मा पाएका पलाता निमार्णा कार्यादलका संयोजक तथा ब्याबसाही कल बहादुर बम (उमेस)को डोजरमाफत ७ किलोमिटर काम सम्पन्नभई आज बाट पलाँता wel-come यातायात सुचारुउ भयको सुमन कुमार बमले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *