कर्णाली नदिमा एकजना बेपत्ता

भदौ ७ कालिकोट     कालिकोट जिल्ला को पलाँता गाउँ पालिका वडा न ९ थिर्पु लखन वाडा निवासि मनबहादुर बमकी छोरी कर्णालि नदिमा डुवेर वेपत्ता हुनुभएको छ ।

पलाता गाँउपालिका थिर्पु नौ कि स्तापना बम कर्णाली नदिमा दिउसो ११ बजे नुहाउने क्रममा ढुबेर बेपत्ता भएकि हुन ।

 

बेपत्ता भयकी बालिकाको खोजि कार्य भईरहेको ईप्रका कार्यालय थिर्पु ले जनायको छ । बेपत्ता भयकि बालिकाको खोजि कार्यका लागि पलाँता सरकारले पनि खोजिकार्य तिव्र पार्ने वताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *