पलातामा ६ महिनादेखी अबरुद बिधुत संन्चालनमा

भदौ,४ कालिकोट     जिल्लाको पलाता गाउँपालिकाको वाडा न.४,५,६,मा आजबट बिधुत संन्चालनमा आयको छ।

 

पलाता गाउँपालिकामा करीब ६ महिनादेखी अबरुद रहेको वाड न.५मापर्ने औलाखोला जलबिधुत आयोजना आजबाट संन्चालनमा आएको हो ।

 

श्रवाण २९गते बसेको पलाता उर्जा ब्यबस्थापनको बैठकमा गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छाले गरेको निदेशन अनुसार  त्याहाँका स्थानिय नागरीक र मर्मत निमार्ण आयोजक समितिले निरन्तर काम गरी आज बाट बत्ती संन्चालनमा आयको पलाता उर्जा समिती संयोजक जनराज बमले बताउनु भयो ।

अन्धकामा बस्दै आयका पलाता गाउँपालीका मेहेल्ने, खिन, छलाहाँ र उँखाडीका नागरीको हितको काम गरेकोमा स्थानिय नागरीक खुसि भयको न्युज रारा लाई जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *