पलाता कालिकोट कैलाली सम्पर्क मञ्चद्वरा घोडा घोडिमा राहत वितरण

भदैै,२ कालिकोट     पलात कालिकोट कैलाली सम्पर्क मन्च द्वरा कैलालीको घोडाघोडि नगरपालिकामा राहत बितरण गरीयको छ।

 

पलाता गाउपालिका अध्यक्ष लक्ष्मण बम पलाति कान्छाको विशेष पहलमा कैलालिका युवा हरुले साेमवार राहत बितरण गरेका हुन कोरोना भाईरस कोभिट १९ लाई ममध्यनजर गर्दै दुखि र भोकमारिमा परेका जन्तालाई राहत बितरण गरेको कैलाली सम्प्रक मञ्चका सचिब प्रकाश न्यौपानेले बताए।

 

अहिले नोबेल कोरोना भाईरसले गर्दा खाना नपुगेर भोक,भोकै रहनुपरेका नागरिकको अवस्था बुझी घरमै पुगि कैलालीको घोडा घोडी नगरपालिका ४ का५० नागरिक लाई राहत सामान बितरर्ण गरिएको हरिशकर प्याकुरेले बताए।

 

५० घर धुरी लाई ७ कुन्टल चमल ८०केजि दाल ६० केजि नुन,तेल,साबुन खाध्यान राहत बितरर्ण गरेको प्रवेश न्यैपाने ९हिमाल०ले जानकारि दिनुभयो।खाध्यान राहत बितरर्ण गर्दा तेहाका नागरिक हरु खुसि भयका छन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *