सुर्खेतमा आजबाट निषेधाज्ञ जारी

कालिकोट ,     सुर्खेतको बिरेन्द्रनगरमा आज १ गते देखि निषेधाज्ञ जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको हो ।

 

कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज १गते बाट बिहान देखि भदौ ५ गते राति १२ बजेसम जारी गरेको जनाएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञ जारि गरेको बताइएको छ । साथै निशेधाज्ञ उलंघन गरे प्रचलित कानुन अनुरूप कारवाहि गरिने जनाइएकाे छ ।

 

जिल्ला प्रशासन कार्यालयले अत्याबश्यक सेवा, एम्बुलेन्स, शबवहान,दमकल,झन्डावाल गाडि कुटनितिक नियाेगका एंब प्रेसका गाडिहरू भने चल्न दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *