समाज निर्माणको लागी प्रवेश न्यौपाने हिमाल

नमराज न्यौपाने पलाँता

कैलालीको लम्की चुहानगर पालिकामा पलाँता कालीकोट कैलाली सम्पर्क मञ्च नामक सामजिक संस्था स्थापना गरी सञ्चालन गरिएको छ । झन्डै ४५ प्रतिशत कैलाली जिल्लाभर बसोबास गर्नुहुने समग्र पलाँती जनसमुदायको सम्बन्ध , सहकार्य ,सहयोगी सम्पर्क र समृद्धिको सारथी र पलाति युवा अनि पलाति बासी हरु लाई एकीकरण गर्न को लागि यो संस्थाले योगदान दिने प्रवेश न्यौपाने(हिमाल) ले जानकारी दिए ।

आजको एक्काइसौं शताब्दीको आधुनिक नेपाली परिवेशमा मानवीय विचार भावना तथा भातुत्व संवर्धन घरनेर मानवीय सामाजिक संस्कृति मूल्य मान्यताहरुलाई स्थापना गर्न शिक्षा स्वास्थ्य बल तथा युवा विकास सनातन रितिरिवाज संस्कृतिले महिला जनजाति आदि मानवकल्याणको स्थापित गर्नको लागि गोलबन्ध भई एकता मा आवद्ध हुने नितान्त आवश्यक छ।

विश्व जगत १ भैरहेको अवस्थामा कालिकोट क्षेत्र शितल प्रत्यक्ष अप्रत्यक्ष सरकार राख्ने कैलाली बासी तथा सम्पूर्ण माहानुभावहरु एकजुट भै सामाजिक विकास मानवीय सत्यता आर्थिक सास्कृतिक विकासको मूल ध्येय लिई अशिक्षित समाजलाई शिक्षित समाज स्वरोजगार समानताका सधै सर्वीग्ङण समुन्नत समाजको निर्माण गर्न नितान्त आबश्यक रहेको बताए । अन्त हामी विभिन्न भौगोलिक क्षेत्रमा छरिएर सम्पूर्ण पलाता कालिकोट बासी र त्यहाँ घर भै कैलालीमा बसोबास गरिरहेको बीच सामाजिक मेलमिलाप परम्परा सहयोग सम्बन्धमा मार्फत समाज चौतर्फी विकास हीतको लागि लागि पर्ने बताय ।

एसै बिसयमा पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा यो मन्च गठन गर्ने युवालाई हार्दिक बधाई दिदै यो मन्चले पलाँता बाहिर बस्ने समुदायको हक हित र समस्यमा हातमा हात मिलाएर जाने र दुखको सारथि बन्नेमा आफु बिस्वस्थ भयको र युवानै परिवर्तन को बाहाक भएकोले आशाको दियो पलाए सङ्गै अब पलाँति समुदायलाई कैलालिमा केही समस्या आए यो मन्चले महत्त्वपूर्ण भुमिका निर्बाह गर्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *