महाबै ३ मा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु

कालीकोट जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।

महावै गाउँपालीका नकु गाउँमा बिहीबार भीषण बर्षाका कारण हिजो राती १२ बजेतिर घरमाथी वाट पहिरो आउदा घरपुरिएर महावै गाउँपालीका ३ का रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृत्यु भयको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए।


यस्तो बिपत्तिको हामी सबै मिलेर सामाना गरौं । स्थानीय द्वारा उद्घार कार्य भैरहेको स्वकीय सचिव सिंहले आफू घटना स्थलमानै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *