मनकारी बमले शसस्त्र प्रहरि वल नेपाल गुल्म लाई फिल्टर हस्तान्तरण

कालिकोट जिल्लाको पलाँता गाउपालिका उर्जा संयोजक जनराज बलले शसस्त्र प्रहरि वल नेपाल गुल्म हेडक्वाटर कालिकोटलाई फिल्टर हस्तान्तरण गर्नु भएको बताउनु भयो ।

उहाँका अनुसार बर्खाको समयमा सदरमुकाम मान्ममा आउने धमिलो पानिले सदरमुकाम बासि तथा अन्य कर्मचारि तथा नागरिकहरुलाई पिउन योग्य नभयर सुद्धिकरण गरेर खानु पर्ने अथवा फिल्टरमा राखेर मात्र खान योग्य भयकाले  शसस्त्र प्रहरि वल नेपाल गुल्म हेडक्वाटरमा रहेका सुरक्षाकर्मिलाई आफुले सयोग गरेको जानकारी दिनुभयो । मनकारि उर्जा संयोजक प्रमुख जनराज बमले फिल्टर हस्तान्तरण गर्नु भयको हो ।

शसस्त्र प्रहरि वल नेपाल गुल्म हेडक्वाटरको क्याममै गयर २१ लिटरका ४ वटा फिल्टर हस्तान्तरण गर्दा शसस्त्र प्रहरि वल नेपाल गुल्म हेडक्वाटरका गूल्मपति रामबहादुर बोगटिले मनकारि बमलाई धन्यबाद समेत दिनु भयो । प्रेस संगठन नेपाल कालिकोटको समन्वयमा फिल्टर हस्तान्तरण गरिएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *