बाढिपिडितलाई तिन महिना सम्म पुग्ने खाध्यन्न प्रदेश सरकारद्धारा हेलीकप्टर मार्फत हस्तान्तरण

कर्ण कुमाल कालीकोट जिल्लामा बाढि पहिरोका कारण पिडित हरूलाई हेलिकप्टर माफर्त खाध्यन्न बितरण गरियोको छ। कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महिन्दु बहादुर शाहिको उपस्थितिमा कालिकोटको नरहरिनाथ गाउपालिका , शान्नि त्रिबेणी र रास्कोट नरपालिकामा बाढीपिडित लाई प्रदेश सरकारले दाल चामल तेल तीन महिन सम्म पुग्ने गरि खाध्न्न बिरण गरियो हो । जिल्लाको नरहरिनाथ गाउपालिकामा २५  कुयन्टल चामल , शान्नित्रिबेणि गाउपालिकामा २५ कुयन्टल चामल रास्कोट नगरपालिकामा एक सय कुयन्टल खाडाचत्र नगरपालिकामा २५ कुयन्टल चामल स्थानियलाई हस्तान्तरण रास्कोट नगरपालिकाका प्रमुख कासिचन्द बरालले बताउनु भयो बाढीपीडित लाई किपाल र खानेपानि शुद्धीकरणका सामाग्री समेत बितरण गरेको बराले बताउनु भयो ।

नेपाल खाध्यन्न संस्थान कालिकोटको गोदाम बाट स्थानिय तहममा हेलिकप्टर माफर्त बाढीपीडित लाई चामल बितरण गरेको हो।नरहरिनाथ गाउपालिकामा यश अघि कर्णालि प्रदेश सरकारले लत्ता कपडा र पालको ब्यबस्थापन गरेको थियो , नरहरिनाथ गाउपालिकाबाट खाध्यन्न सहयोग गरेको अध्यक्ष धिर बहादुर बिष्टले जानकारि दिनु भयो । बाढिपहिरोका कारण कालिकोट जिल्लामा १७ जना मूत्यु भएका थिए भने ६ जना वेपता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *