जनप्रतिनिधीबाट वाढी पिडीतलाई घरमा गएर भेटघाट

कर्ण कुमाल कालिकोट जिल्ला नरहरीनाथ गाउपालिकामा सबै भन्दा वढी मानवीय क्षती वेहोरेको गाउपालिका अध्यक्ष धिर बहादुर विष्ट उपाध्याक्ष मनशोभा बुढा सहीतको टोलीले स्थलगत रुपमा बाढी पिडीलाई भेटघाट गर्नु भएको छ । गाउपालिकामा वाढी पिडीतबाट बास्तवीकता क्षतीको विवरण संकलन गरेपछी जनप्रतिनिधीबाट वाढी पिडीतलाई घरमा गएर भेटघाट गरीएको  गाउपालिका उपाध्यक्ष मनशोभा बुढाले बताउनु भएको छ ।

उहाँ अनुसार वाढी पिडीतको घरमा पुगेर गाउपालीकाट केही सहयोग गरेका छौँ । अन्य राहतका लागी संघिय सरकार प्रदेश सरकार विभिन्न संघ संस्थावाट सहयोग मिल्ने आसा व्यक्त गरेको बुढाले बताउनु भएको छ । नरहरीनाथ गाउपिलाकामा वाढी पहीरोवाट ११ जनको मृत्यु भएको र २ जना घाईते रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *