माननियका स्वकीय सेजुवालद्धारा अनेरास्ववियू लाई ज्याकेट हस्तान्तरण

कर्ण कुमाल कालिकोट, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियू कालिकोटलाई युवा पुस्ता मा उदाउदो नेता युवा संघ नेपाल कालिकोटका सक्रिय सदस्य , कर्णाली प्रदेशका सांसद माननिय कुर्मराज शाहीका प्रमुख स्वकीय अम्मराज सेजुवालआयुस द्वारा ६५ वटा ज्याकेट अनेरास्ववियू कालिकोटलाई ज्याकेट हस्ताणन्तर गर्नु भयोको अनेरास्ववियू कालिकोट संयोजक मनसिंह शाही बताउनु भयो ।

अनेरास्ववियु कालिकोटका सदस्यीय सचिवालय सदस्यलाई आफ्नो लागनि बाट ज्याकेट बितरण गरेको है , सेजुवाले भन्नू यो बिधार्थिहरूले उकाली,ओराली,भिर,पाखा नभनी अनेरास्ववियूका नेताहरुले बिद्यार्थीको हितका लागि मात्र नभएर नेपालको राजनैनिक अबस्था बुझि सहि कामको सहि विश्लेषण र गलत कामको सजकता अपनाउन पहल गर्न आग्रह गरे ।अनेरास्ववियु जस्तो गौरब शाली बिद्यार्थी संगठनमा कुनै किसिमको भेदभाव नहुने गरि सबैलाई सम्मान गरेर ज्याकेट बितरण गर्न आग्रह गनु भयो ।
अनेरास्ववियु हिजोका दिनमा भन्दा अबका दिनमा नयाँ काम गर्न सक नेपालभरिका प्रत्येक बिद्यालयमा गठन भएका अनेरास्ववियुका कमिटीले देशकै शिक्षा प्रणालीमा परिवर्तनको संबाह ल्याउन सक्नु पर्ने बताउदै मैले पनि संगठनलाई सहयोग रेको कर्णाली प्रदेशका माननीय कुर्मराज शाहिका स्वकिय अम्मराज सेजुवाल आयुसले बताउनु भयो ।


अनेरास्वविर्र्युका बरिस्ठ जिल्ला सचिवालय सदस्य अमित शाहले अनेरास्ववियु एक्लै भएपनि काम गरिरहेको बताउदै अब दोब्वर काम गर्नु पर्ने बेला आएको बताए । ६५ ज्याकेट अनेरास्ववियू सदस्य ५१ जनालाई सदस्य लाई प्रत्येक लाई एउटा दिने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *