जिल्ला कमिटि सचिवालय सदस्य मल्लद्धारा विपन्नन घर परिवार लाई राहात वितरण ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा कालिकोट जिल्ला कमिटि सचिवालय सदस्य गोगन बहादुर मल्लको बिशेष पहलमा कोपिला भ्याली सेवा समाजको सहयोगमा खाडाचक्र नगरपालिका वडा न ८ मा रु ४० पर्ने लक्स सावुन र पुन प्रयोगमा ल्याउने कपडाको र माक्स बितरण गरिएको छ । वडाका सबै घरधुरीमा जम्मा १ हजार १ सय साबुन र १ हजार १ सय लक्स साबुन तथा अति बिपन्न ८ जना परिवार लाई प्रति ब्याक्ति ३० किलो चामल ५ केजि दाल   २ प्याकेट तेल १ प्याकेट नुन ब्रस र कोलगेट उपलब्ध गराइयको हो । चामल हस्तान्तरण अनेरास्ववियू कालिकोट जिल्ला कमिटी सदस्य तथा वडा न। ८ का जुझारु युवा खगेन्द्र मल्लले गरेका हुन भने माक्र्स र साबुन बितरण कार्यक्रममा नेकपा कालिकोट जिल्ला कमिटी सदस्य तथा खाडाचक्र नगरकमिटि सचिव धनलाल अधिकारी   जिल्ला कमिटी सदस्य कल बहादुर मल्ल, नगरकमिटि सदस्य तथा ८ न। वडा कमिटि सचिव पुर्णबहादुर मल्ल, अनेरास्ववियू जिल्ला कमिटी सदस्य खगेन्द्र मल्ल, ८ न। वडाका जनप्रतिनिधि बिष्णु चौलागाईं, कृष्ण बहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो । यी राहत सामाग्री उपलब्ध गरायकोमा पहलदाता तथा कोपिला भ्यालि लाई वडा बासिले खुसि हुदै धन्यवाद दियका छन । तेस्तै जिल्ला कमिटी सदस्य कल बहादुर मल्लले पनि हार्दिक धन्यवाद दिनु भयको छ।

नगर कमिटि सचिव धनलाल अधिकारी भन्नुहुन्छ हामिले कोभिड १९ का लागि वडा बासिमा जनचेतना जगाउनका निमित्त यो माक्र्स साबुन बितरणको पहल गरेका हौ ।  हाम्रो मागलाई सम्बोधन गरिदिनु भयकोमा कोपिला परिवारलाई हार्दिक आभार सहित धन्यवाद दियका छन । उनले सामाजिक सञ्जाल मार्फत युवा नेता गोगन बहादुर मल्ल  युनाईटेड  र कोपिला भ्यालि सेवा समाजलाई हार्दिक धन्यवाद दियका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *