देश नै माहासंकटमा परेको बेला आफ्नो रोजिरोटि खोसिन्छ भने कस्को मन रुदैन यो सुझाब गरण गर्छु – अध्यक्ष बम

देश नै महासष्ट परेकाे बेला अाफ्नाे राेजिराेटि खाेसिन्छ भने कसकाे मन रुदैन ।

वेराेजगारि दुर दराजका सयाै युवाहरुले राेजगारि पाए भनेकाे सुन्न पाउँदा म जस्ता हजारौं पलाति बासिहरुकाे मन खुसि र हर्ष थियाे । पलाता ले नाम कमायाे तर अाज त्यसकाे ठिक विपरीत उल्टाे भयाे । यसकाे पछाडि का कारणहरु पलाता नेकपाकाे हाे वा सरकार काे हाे प्रस्ट बुझ्न अझ बाकि नै छ कारण पलाता नेकपाले सरकारलाई र सरकारले नेकपालाई दाेष लगाउदै अाएकाे कता कता देख्न र सुन्न पाईन्छ ।

मैले पनि कता कता नेकपा पलाताकाे ल्याटर पेटमा कार्यदल खारेजि गर्नु पर्छ भन्ने माग सहितकाे सम्झौता गर्नु पर्ने मेलमिलाप पत्र मा उल्लेख भएका बुदाहरु मध्ये एउटा बुदामा देखेकाे पनि थिए । र संग संगै गाउपालिकाले धान्न सकेन र उनिहरुकाे करार अवधि सकिएकाे भन्ने भनी सुन्न मा अाएकाे छ । यसकाे बारेमा के हाे सर्व प्रथम हजुरले मिडिया बाट प्रस्ट पार्न जरुरत छ अध्यक्ष बमले बताउनु भयाे । अनि अर्काे कुरा ८ महिना सम्म कर्मचारी तलब पाएका छैनन भन्ने पनि छ यसकाे कारण पनि के हाे ? तपाई ले नै प्रस्ट जन्तालाई बुझाउनु पर्छ ।

पटक पटक तपाईं लाई भष्ट्राचार गरेकाे अाराेप पनि लगाउने गरेकाे पाईन्छ । एक पटक त्यसकाे बारेमा मिडिया बाट सबै पताला बासि लाई बुदागत रुपमा प्रस्ट पार्न जरुरत छ ।

पार्टी काे निर्देशन भन्दा पनि नेपाल सरकार र संविधान र कानुन मा अाधारित रहेर काम गर्नु हाेस पार्टी तपाई पक्षमा नहाेला जन्ता हुन्छ । जसकाे पक्षमा जन्ता छ उसैकाे विजय हुन्छ ।

तपाईं लाई लगाएका हरेक अाराेपकाे खण्डन गर्नुहाेस । एउटा गाउपालिका अध्यक्ष जस्ताे पद लाई ईकिंत गरि हस्त बम ले लेखेकाे स्टाटस देख्दा मलाई अच्चम लाग्याे । एउटा याेग्य र विज्ञ भन्ने र हाै भन्ने ले सामाजिक संचालमा प्रयाेग गरेका शब्द लाई देख्दा मन मनै,साेचे पैसाले मात्र मान्छे परिवर्तन हुदैन रैछ परिवर्तन हुन त साेच र विचार परिवर्तन हुनु पर्ने रैछ भनेर । त्याे स्टाटस लाई पनि खण्डन गर्न जरुरत छ बमले बताए  ।

तपाईले गरेका हरेक कामहरु नेकपा पलाता लाई मन पर्दैन कारण तिनिहरुले तपाईबाट केही खान नपाएर तडपिएका छन र साथै कसरी यसलाई अर्काे पटककाे चुनाव मा व्याक गराउनु पर्छ भन्ने छ र थिर्पु का केही महदाेय हरुलाई उसले यती सानाे उमेरमा यति ठुलाे प्रगति गर्याे कसरी यसलाई डाेमिनेट गर्ने भन्ने छ तिनिहरु वडा अध्यक्ष लड्दा नि जित्दैन्न । यी सबै लाई विफल बनाउने तपाईकाे एउटा मात्र हतियार हाे जन्ता बमले भन्न भयाे ।

तपाईं जन्म दिनमा शुभकामना दिने मान्छे देखेर सायत विराेधि हरुले खाना पनि खाएका छैन्न हाेला । यति धेरै त मुख्य मन्त्री महेन्द्र बहादुर शाहि काे पनि अाएन हाेला भनेर अन्यथा नबुझ्नु हाेला फेरि हजुरलाई सिकाउन खाेजेकाे पनि हाेईन । यस्ताे गर्नु भयाे भने अझै अध्यक्ष ज्यु काे काम प्रभावकारि र पार्दशित देखिन्थ्यो कि भन्ने मात्र हाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *