पलाँता सरकारले गर्यो अर्को ऐतिहासिक सफलता ।

कमल कुमाल
कालिकोट जिल्लाको पलाँता गाउँ पालिकाले एक पछि अर्को सफलता हासिल गर्दै अघि बढेको पलाँता सरकारले थप ऐतिहासिक एक सफलता हाँसिल गरेको छ । रोग र भोक बाट प्रताडित पलाँता स्थानिय सरकारले प्रबेश गरे सगै थुप्रै कुराको अन्त्य गरेको छ ।सिटामोल नपाएर ज्यान गुमाउन बिबस पलाँताबासिलाई प्रत्यक वडामा स्वास्थ्य संस्था स्थापना साथै घरघरमा स्वास्थ्यकर्मी पुग्ने बाताबरण सृजना गरेको छ भने १५ सैया पलाँता अस्पताल को स्थापना गरेर सेवा सुचारुको अन्तिम चरणमा छ । शिक्षामा सहित सृमिति आबासालय को भौतिक संरचना निर्माण कार्यमा तिब्रता दिएको छ भने खिन र धौलागोहमा रबिन स्मृति बहुमुखी क्याम्पस नितिगत निर्णय गरि भौतिक संरचना निर्माण कार्य सुरु गर्नका लागि बजेट बिनियोजन गरि प्रकृया अघि बढाएको छ । 

गाउ पालिका सेन्टर समयमै टुंगो लगाएर जग्गा कृताकट गरि भौतिक संरचना निर्माण सुरु गर्ने भयको छ । आयुबेर्दिक अस्पतालको स्थापना गरिसकेको छ। भने अहिले पक्कि भबनका लागि बजेट बिनियोजन गरि निर्माण कार्य थालनि गरेको छ । रारा पर्याटकि मार्ग डि पि आर तयार गरि प्रकृया अघि बढाएको छ । बिद्धुत , खानेपानी र सिचाइ यसै बर्ष घरघरमा पुर्याउने गरि काम तिब्रताका साथ अघि बढाएको छ । यसै गरि पलाँता गाउँ पालीका सरकारले दोस्रो गाउँ शभामा खिन र धौलागोहको बिचमा उप खाद्य डिपो , प्रहरी चौकि को मागको सैद्धान्तिक निर्णय गरि जिल्ला प्रदेश र केन्द्र सँग माग राखेर पहल गहल गरिरहेको र स्थानिय ६ लाख बजेट बाट केन्द्र बाट उप डिपो सुईकृत नहुदा सम्म सेवा दिने गरि काम थालनि गरेको थियो । यस्को लागि अध्यक्ष लक्ष्मण ब बम पलाति कान्छा निरन्तर प्रयास गरेर आज बितरण केन्द्र पनि कयारदेव हुने गरि १ हजार कुईनटल चामल सहित ब्यबस्थापन भएको छ ।

अब खिन कयारदेवमा २५ सयमा पाउने चामल १२ सयमा पाउने भएको पलाता गाउँपालिका अध्यक्ष बमले जानकारी दिनुभयो । चामल ल्याउन ८ घन्टाको पैतल यात्रा भारि बोक्नु पर्ने बाध्यता टर्ने भएको छ ।यस्तो खबरले पलाँति बासिन्दालाई थप खुसि छाएको छ । अबको केही समयमै कयार देवमा क्याम्पस , आयुबेदिक अस्पताल ,खाद्य , प्रहरि चौकि र स्वास्थ्य चौकिको ब्यबस्थापन गर्ने अध्यक्ष बमले बताउनु भयो । बोलिका पक्का अध्यक्ष बम अहिले सम्म बोलेका सबै कुरा पूरा गर्दै आउनु भएकोमा अबको दिनमा पनि बमकै आशा गरेको वडा नम्बर ४ निवासी धुर्ब शिहले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *