लालिघाटमा टिपर दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई रास्कोट नगरपालिकाले पहिलो किस्ता जनहि ५० हजार राहत

कर्ण कुमाल

कालीकोट जिल्ला नरहरीनाथ गाउपालीका बडा न १ लालिघाटमा टिपर दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई रास्कोट नगरपालिकाले जनहि ५० हजार राहत दिएको छ । रास्कोट नगरपालिका वडा न ६ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता टक्क फर्साल र जिल्ला प्रशासन कार्यलय अन्तरगत रहेको जिल्ला विपत व्यवस्थापन समितिको रोहवरमा टिपर दुर्घटनामा ज्यान गुमाएका, रास्कोट नगरपालिका वडा नं २ का ठुम्कि सार्की,निस्पता सार्की, शर्मिला सार्की र वडा नं ३ कि मृतक मन्ना कुमालका परिवारलाई पहिलो किस्तामा ५० हजार राहत वितरण गरिएको जनाएको छ ।

मृतकलाई नगरपालिकाले जनहि दस लाख दिने घोषणा अनुसार, पहिलो किस्तामा किरिया खर्च स्वरूप राहत दिएको प्रवक्ता टक्क फर्साले जानकारि दिनु भयो । राहत वुझ्न आएका मृतकका परिवारले,आफुहरूलाई राहतको आवश्यक नरहेको बताएका छन, किरिया खर्च ठिकै छ, तर, दशलाखले आफुहरू न्हाय पाउन नसक्ने बताएका छन ।

आफुहरूलाई टिपर चालकले, गवरजस्ति दुर्घटनामा पारेको हुनाले, घोषणा गिरएको राहतले, नहुने मृतकका परिवार मीन सार्किले गुनासो गरेका छन, अझैपनि आफु घाईते छु, भारतवाट कामगरि ल्एको कमाई पनि पानिमा गुमाई सक्यौँ , भाईते भएर आफ्नो जीवन आधा छ, नगरले घोषणा गरेका राहतले आफुरूलाई न्हाय नहुने गुनासो राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *