४०० किलोमीटर कुलोको अनुगमन पलातामा

कालिकोट जिल्लाको पलाता गाउँ पालिकामा रहेको धन्दर हुँदै जिन्दर, नुहारे सिचाइ कुलोको आज पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बम लगाएतको अनुगमन भयको छ । कुल लम्बाइ ४०० किलोमीटर कुलो रहेको निर्माण समिती अध्यक्ष सतल बहादुर बमले निर्माण गर्नु भयको कुलोको अनुगमनमा धन्दर नुहारे सिचाइ कुलो गाउँ पालिकाको सम्वनयमा निर्माणाधिन रहेको छ । स्वत जग्गामा पानी झारियता पनि कुलोको निर्माणमा अझै गाउँ पालिका सरकार लागिपरेको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छाको धारणा रहेको छ ।

कुलोको स्तर उन्नतिका लागि सिङ्गो पलाता सरकार लागिपरेको भयता पनि स्थानीय सचेत नागरिक बसन्त बहादुर बमका अनुसार कुलो वास्तविक बनाउन राम्रो हो मापदण्ड अनुसार बनाइएता पनि धैरै मान्छे लाभान्वित छन । प्रदेश सरकार र स्थानीय सरकारले अनुगमन गरि अझै राम्रो गुणस्तर बिकास गर्न अनुरोध गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *