तिलागुफा नगरपालिकाको आठौ नगर सभाको उद्घाटन ।

कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको आठौ नगर सभाको उद्घाटन सत्र सम्पन्न भयको छ । नगरप्रमुख रतनवहादुर शाहिको अध्यक्षता तथा वयोबृद्र वलकर्ण शाहिको प्रमुख आथ्तियतामा सम्पन्न भएको हो ।

सभामा नगर प्रमुख रतनवहादुर शाहिले ५९ करोड ६९ लाखको वजेट प्रस्तुत गर्नु भयको छ । शिक्षा स्वास्थ्य, कृषि, र रोजगारका साथै सन्चार क्षेत्रमा वजेट आयको छ । आफ्नै नगरमा रेडियो सन्चालन गर्ने देखि, ब्यरोजागार युवालाई रोजगारी दिने क्षेत्रमा वजेट आयको छ ।

सभामा सहभागी अन्य दलका प्रतिनिधिहरूले कार्यक्रता मुखि वजेट नहोस भन्दै सचेत गरायका छन । नगरसभामा तिलागुफा नगरपालिकाको सभाले आफ्नो नगरमा आफ्नो छुट्टै रेडियो संचालन गर्ने र वेरोजगार युवाहरुलाई रोजगारमुखि वनाउने लगाएतका निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *