गाउपालिकाले ल्यायो ३७ करोड ६९ लाख ५२हजार १७० को बजेट

 

कमल कुमाल कालिकोट जिल्ला पचालझरना गाउँपालिका को छैटे गाऊसभा उद्घाटन गरिएको छ । आर्थिक वर्ष २)७७.)७८ को बजेट भाषण संग निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आर्थिक वर्ष (७७.)७८ को वजेट भाषण गर्दै गाउँपालिका उपाध्याक्ष तारा न्यौपानेले ३७ करोड भन्दा वढिको भाषण गर्नु भएको छ । त्यस्तै गाउँपालिको निति तथा कार्यक्रम प्रस्त’त गर्दै गाउपालिका का अध्यक्ष खड्कराजा सेजुवालले कोरोना भाईरसको रोकथाम कृषि प्रत्येक वडामा सडम गाउँपालिकालाई आत्मनिर्भर बनाउने तर्फ गाउँपालिकाको बजेट केन्द्रीत गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले सम्वृद्ध पचालझरनाब बनाउनको लागि सम्प’र्ण नागरिकको हातेमालो आवाश्यक भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *