पलातामा २६ जना आरडिटि परिक्षण गर्दो रिपोर्ट नेगेटिभ

कालिकोट जिल्ला पलाता गाउँ पालिका स्थित श्री सरस्वती मा बि राडुनेटाको क्वारेन्टाइनमा रहेका छ बर्सिय बालक सहित २५ जना पुरुष भारतको विभिन्न स्थान बाट आइ क्वारेन्टाइन बसेका हरुको आर डि टि परिक्षण गरि घर पठाइएको छ । २६ जना पुरुषको आर डि टि परिक्षण गर्दा रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस नभएको पुरुस्टी पछि पठाइएको ल्याब असिस्टेन्ट सुरेन्द्र आचार्यले जानकारी दिनु भयो । क्वारेन्टाइनमा रहेका जगत न्यौपाने भारतको देहरादुन बाट आउनु भयको हो । उनी केही दिन कैलालीको लम्की क्वारेन्टाइन बसेर आयको बताय । त्यसै गरि कालिकोटको पलाता प्रवेश गर्दै पलाता सरकारको घाटचौरमा एक दिन बसि राडुनेटा बिधालयमा बस्दै आउनु भयको छ ।

१४ दिन क्वारेन्टाइन मा बस्दै गर्दा खुशीको महसुस गरेको समेत बताय । १४ दिन सङ्गै बसेका साथीहरु बाट छुटिदा दुखी महसुस गर्दै घर फर्किनु भयो । स्वास्थकर्मी संकर बराल घर फर्किन लागेका २६ जना लाई जनचेतना मुलुक काम गर्न आग्रह गर्दै होम क्वारेन्टाइनमा कसरि बस्ने सुरक्षीत कसरी बस्ने विषयमा बताउनु भयो । वडा अध्यक्ष बिद्दि कामी बिरि सबै उपस्थिति हरुमा आज सम्म के हि कुरामा खानामा कमि कमजोरी भयो होला माफ गरिदिनु होला घरमा गयर पनि यहाँ क्वारेन्टाइनमा बसे जस्तै घर क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आफू पनि बाच्न र अरु लाई बचाउन समेत आग्रह गर्नुभयो । सुरक्षामा खटिएका हवल्दार कर्ण शाही पोजेटिभ नदेखिएकोमा खुशी भयको जानकारीका  दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *