समचारको विषयलाई लिएर वडा ले दिए प्रत्रकारलाई धम्कि ।

जिल्ला पलाँता गाउँ पालिका स्थीत रेडीयो पलाँता आवाजमा कार्यरत नमराज न्यौपाने र धनबहादुर सार्कीले लेखेका प्रत्येक समाचारको विषयलाई लिएर ने.क.पा पलाँता १ का वडा अध्यक्ष समेत रहनु भएका सक्ती भण्डारीले फोन गरी नमराज न्यौपाने र धनबहादुर सार्कीलाई समाचारकले गाउँपालिकाको धेरै प्रचार,प्रसार गरेको भन्दै धम्की दिएका छन।

तिमीहरु जागीर छोड,समाचार आफ्नो खण्डन नगरेको भन्दै आफु हरुको रगत बगेको तिमीहरु जागीर नखाउ भन्दै भौतिक कारबाहीको धम्की दीएका छन । समाचारको विषयलाई लिएर ने.क.पा पलाँता १ का अध्यक्ष भण्डारीले आइतबार ९८४८२२६१९९ नम्बरबाट फोन गरी धम्की दीएको धन बहादुर सार्कीले जानकारी दीनुभयो ।

सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे कानुनी बाटो अपनाउन सकिने तथा अन्य वैधानिक उपचारका बाटोलाई छाडेर पत्रकारलाई धम्की दिने घटना राम्रो नभयको भन्दै सार्कीले पत्रकारलाई फोन बाट धम्की दिने भण्डारी माथि तत्काल कानुनी कारबाहीको माग गदै पत्रकारलाई सुरक्षित पत्रकारिता गर्ने वातावरणको निर्माण गर्न अनुरोध गनुभएको छ। । त्यसै गरि नमराज भन्छन यस्ता केस आउदै गर्दा केही महिना अगाडि अर्को नम्बर  ९८६४३९९४०२बाट गाली गलोज गरेको रेकर्ड आफू सङ्ग रहेको न्युज रारा लाई जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *