वडा अध्यक्ष विकले फलफुल ,चाउचाउ, फुट्री, लिएर क्वारेनटाईनमा पुगे

कालीकोट जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमित बढ्दै गएपछि विभिन्न गाउपालकिा तथा नगरपालिकाका क्वारेनटाईन भरिभराउ भएका छन खान बस्न र पिउने पानीको समस्या झेल्दै आएको क्वारेनटाईनमा वसेका नागरिकहरूको अवस्था बुझ्न र केही खाद्यान्नका सामान लिएर शान्नि त्रिवेणि गाँउपालिका वडा नं 1 का वडा अध्यक्ष भरतराज बिक वडा नं ८ , ९ को डाफे माविमा पुग्न भएको छ विभिन्न जिल्ला तथा तेस्रो मुलुक वाट आएर क्वारेनटाईनमा वसेकाहरुलाई दिवाखाजाको रुपमा वडा अध्यक्ष विकले फलफुल ,चाउचाउ, फुट्री, मिनरल वाटर, लिएर भट्नुभएको हो।

शान्नि त्रिवेणि गाँउपालिका वडा नं एकका वडा सदस्य कर्ण प्रसाद जैसि ,राष्टिय भलिवल खेलाडि खेमराज गिरि र अन्य स्थानिय युवाहरू क्वारेनटाईनको अवस्था वुझ्न र दिवाखाजा सहयोग गर्न गएको वताईएको छ वडा अध्यक्ष विकले क्वारेनटाईनमा वस्दाखेरि आत्मवल उच्च वनाउदै कुनै किसिमको पिर चिन्ता नमान्न अनुरोध समेत गरेको मेगिन्द्र प्रसाद जैसिले जानकारि दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *