जिल्ला समन्वय समिति द्धारा स्वास्थ्य सेवा कार्यालयलाई मास्क,सेनिटाईजर हस्तान्तरण

जिल्ला समन्वय समिति कालीकोटले स्वास्थ्य सेवा कार्यालयलाई व्यवस्थापनका लागि मास्क, सेनिटाईजर हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले कालीकोटमा रहेका स्वास्थ्यकर्मी हरुलाई व्यवस्थपनका मास्क, सेनिटाईजर, स्वास्थ्य सेवा कार्यालय कालीकोटलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिडको संक्रमण कालीकोटमा दिनानुदिन बृद्धि हुर्दै गएपनि संक्रमितलाई स्वास्थ्य कर्मीहरुलाई समस्या हुन नदिनका लागि जिल्ला समन्वय समितिलाई मास्क, सेनिटाईजर दिएको समन्वय समिति प्रमुख अनिपाल शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिले कोरोना भयावहक रुपमा बृद्धि हुर्दै छ विरामी बढ्र्दै गएपछि उत्तिखेरै नपाइने भएकाले विरामीको चाप अहिले बढि भएकाले समन्वय समितिले सहयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *