कोपिला भ्यालि सेवा समाज द्धारा पलाताको कोरेन्टाइनमा बसेकालाई स्वास्थ्य सामाग्री बितरण

विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरसक कोभिड(१९ले नेपाल पनि अछुतो हुन सकेन । करिब २ महिना देश कर्णाली प्रदेशलाई कोरोनाले छोएको थिएन त्यसपछिका दिनमा कर्णाली प्रदेशमा कोभिड(१९ को संक्रमण तिब्रगतीमा फैलिरहेको छ । पलाता गाउँ पालिका स्थित सरस्वती मा बि थिर्पुमा रहेको क्वारेन्टाइनमा सेनिटाइजर माक्स साबुन कोल्केट बुरुस हस्तान्तरण गरिएको छ । गाउँ पालिका अध्यक्ष बम पलातीकान्छा आउना साथ बल्ल ब्यबस्था भयको क्वारेन्टाइनमा रहेकाले खुशी हुँदै धन्यवाद दिय ।म्यागीले स्थापना गर्नुभएको संस्था कोपिला भ्याली सेवा समाजले यतिवेला यो महामारीको बेलामा कर्णालीको विभिन्न क्वारेन्टाइनमा प्रदेश सरकारको सहयोगमा खाद्य तथा स्वास्थ्य सामाग्री पठाए सङ्गै पलाता गाउँ पालिकाले सयोग गरेको जानकारी दिनुभयो ।

गाउँ पालीकामा पालिका बाहिरबाट आएका नागरिकलाई क्वारेन्टाइन मा राख्नु पर्ने बाध्यता सँगै केन्द्र सरकार देखि स्थानिय सरकारलाई ब्यबस्थापन मा कोपिला भ्यालि सेवा समाजले स्वास्थ्य सामाग्री सहयोग गरेको हो भने मा। मुख्य मन्त्री महेन्द्र बहादुर शाहिको पहल र अध्यक्ष को सहजिकरणमा बितरण गरिएको हो । गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम जिल्ला कमिटी सदस्य तथा सम्वनय सदस्य अनन्त बिक राजेश गाउँ कमिटी सदस्य तथा कृषि सहकारी पलाता संयोजक कटक बहादुर महतारा उर्जा संयोजक जनराज बम वडा नम्बर ७ का वडा अध्यक्ष बर्ज बहादुर बम ९ का अध्यक्ष टक्क बहादुर बम ८ का वडा अध्यक्ष पटक बमलगाएतले सामान हस्तान्तरण गर्नु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *