भोट घरबाटै मागौला चुनाब खर्च बिपतमा लगाउँ नेतृत्वलाई रैवार ( पलाँति कान्छा )

यो विषम परिस्थिति लाई मध्यनजर गर्दै उपचारमा रहेका अध्यक्ष बमले सम्पुर्ण राजनिती दल र राजनिती कर्मिलाई सामाजिक संजाल मार्फत सार्वजनिक रुपमा अनुरोध गरेका छन । हरेक बेला उधारण बन्दै आएका अध्यक्ष बम यो संकटको बेला पनि दुखि बिरामि र संकटमा परेका नागरिकका सारथि बन्दै आएका छन उहाँको स्रोतका अनुसार आफुले ब्याजे पैसा लेगेर अध्यक्ष ले राहात बाँड्ने गरेको खुल्न आएको छ ।

यहि समयमा गाउँ पालिका होस् या बाहिर ठूलो धन , मन र तनले सहयोग गरेका छन । ब्याक्तिगत रुपमा पालिकालाई स्वास्थ्य सामाग्री १२० पिपिइ सेट, सेनिटाइजर माक्स लगाएत सहयोग गरेका छन भने थुप्रै  स्थानिय नागरिकको ब्याक्तिगत रुपमा लगानि गरि गाउँ पुगाएका छन  । बिपन्नलाई खाद्यान्न , बिरामिलाई उपचार र गाडिको ब्यबस्थापनका साथै कैलालिको लम्कि सुर्खेको बिरेन्द्रनगरमा रहेका नागरिक र सुरक्षा कर्मिलाई समेत सहयोगी हात फैलाएका छन ।

समाज सेवामा एक उदारण बनेका जनप्रतिनिधि मात्र नभएर म स्वयंसेवक हु भनेर परिचय दिन रुचाउने एक युवा हुन आज सबैले यो पाठ सिक्न जरुरि देखीन्छ । यदि हामी समाज बदल्न चाहान्छौ भने एक समाजसेबि युवा नेता छत्र बहादुरको भनाई जस्तै थुप्रै को प्रतिकृया सुनेका छौ ।

आफुसधै जिउ ज्यान को समर्पण गर्ने ले सबैलाई चुनाबमा गर्ने सम्पुर्ण खर्च उद्धारमा लगाउ झन्डा र ब्यानरको कपडा क्वारेन्टाइन मा तन्ना , रुमाल र पर्दा बनाउँ चुनाबमा खटिदा फटाल्ने जुत्ता अहिले चप्पल किनेर क्वारेन्टाइन को ट्वाइलेटमा प्रयोग गरौ , चुनाबि अभियानमा मेष चलाएर खुवाईने मासुभात क्वारेन्टाइन मा खुवाउ कार्यकर्ता लाई ब्यबस्थापन मा खटाउ र चुनाबको बेला भोट कीन्ने पैसा अहिले खाद्यान्न सामाग्री बाँड कट्टा थापे पुग्छ । बिजय सुनिस्चित छ भनेर अनुरोध गर्नु भएको छ ।

हिजोको चुनाबको बेलामा रक्सि पार्टी र लफडाका लगि ब्यरोजगार युवा जुझाउने पैसा संकटको बेला लगाउदा सबै भन्दा ठूलो गुन हुने र जनताले नबिर्सिने निस्चित नै छ । यस्मा सबैले समयमै सोच्न जरुरि छ । उक्त भनाईमा थुप्रै को टिप्पणी मा अध्यक्ष जस्तै सोचको नेता भएको भए समाज रुपान्तरण गर्न अझै समय कुर्नु पर्दैन थियो भन्ने छ यो सत्य पनि देखिन्छ ।

सामाजिक अभियानमा खटिएका भुपेन्द्र शाहि , तुलराज सिम्खाडा , खेम सिंह , मेगराज शाहि , टेकराज शाहि, वकिल बम, गगन मल्ल जस्ता उदारणिय युवा नेता बाट पनि सिक्न जरुरि छ । अहिले खालि कोरोनाका नाराले घोक्रो सुकाउन भन्दा काममा खटिए हिसाब जनताले गरिरहनेछ  । इतिहासले पनि प्रष्ट पारेकै छ । जनतानै जनार्दन हुन भन्नेमा दुइमत नभएको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *