दलित युवा जागरण मन्च पलाताले थप सशक्त आन्दोलन गर्ने चेतावनी ,पलाँता सरकार ,सरकार प्रमुखको पनि कार्बाहिको माग सहित अान्दोलन मा प्रतिबद्धता 

जाजरकोटका नबराज बिक , रुकुम चौरजहारीकी सुस्मा मल्लसगको प्रेम पछी बिवाहा गर्न भनी १८ जना साथी सहित सुस्मालाइ लिन गएका थिए तर घर पुग्नु नपाउदै गाउले र सुस्माला परिवारले नबराज बिकलाई हत्या गरि भेरी नदिमा फालेको भन्दै कालीकोट जिल्ला पलाता गाउपालीकाको दलित युवा जागरण मन्च पलाताले काबार्हिको माग गरेको छन । मान्छेको ज्यान लिने र वेपत्ता पार्ने गरी घटाइएको घटनाका योजनाकार, संलग्न ब्यक्ति र घटनालाई तोडमोड गर्ने संरक्षकहरुको आततयी, जातीय अहंकार सामान्ती व्रमाणवादका कारण निम्त्याएको बर्बरता र दलित समुदाय विरोधी तत्वहरुको अधिकारकमिले कडा निन्दा र भत्र्सना गर्ने पलाताका दलित अधिकारकर्मिहरुले पश्चिम रुकुममा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छ ।


पलाता गाउपालीकाका अध्यक्ष लक्षमण बहादुर बमले पलाँता सरकार ,सरकार प्रमुखको पनि कार्बाहिको माग सहित अान्दोलन मा प्रतिबद्धता  दलित युवाको ज्यान लिनेलाई सरकारले कडा कारबाही गरोस । घटनाको सत्यथथ्य छानबिन गरियोस । दलितको रगतमा केसैले राजनीति गर्ने अवस्था नआहोस । यस घटनाका दोषीको कारबाहीले मुलुकमा दलितलाई हुने बिभेदको अन्त्य हुने अवस्था सिर्जना होस । प्रेम गर्दा ज्यान लिन पाईदैन् । छ ।जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८, अपराध संहिता ऐन २०७४ का साथै नेपालको संविधान २०७२ को प्रभावकारी कार्यान्वयनका लागी राज्यका सवै संयन्त्रहरु गम्भिर वनि व्यावहारीक रुपमा कार्यान्वयन गर्ने नेपाल र नेपाली जनताको शिर निउर्याउने र वेइज्जती गर्ने, जातीय भेदभाव गर्ने अपराधी र मानवताविरोधी तत्वहरुको यथासक्य पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न र मृतक तथा वेपत्ताका परिवारहरुलाई उचित राहतको ब्यवस्था गरिनु पर्छे पलाता गाउपालीका अध्यक्षको भनाई छ ।


दलित समुदायका अधिकारकमि धनकर्ण बिश्वकर्माले भने, बेपत्ता युवाहरुको खोजी गरियोस । सोतीमा गाउँले र युवाहरुबीच झडप हुँदा ज्यान गुमाएका भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेस बुढाको परिवारलाई न्याय र उचित राहत दिईयोस । उनीहरुले दोषीमाथि हदैसम्मको कारवाही नभए युवाहरुले थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । वर्गीय मुक्तिका लागि लडिएको भनिएको जनयुद्धको केन्द्र र जातीय छुवाछुत मुक्त जिल्ला घोषणा समेत गरिएको रुकुम पश्चिम यस्तो दुखद घटना घट्नुले अन्तराष्टिय जगतमा पनि मुलुकको शीर निहुरिएको उनीहरुको भनाई थियो ।

अरु पाच जनालाई हत्या गरि नदिमा फालेको थिए । टिकाराम बिक र गणेश बुढा मगरको लास फेला परिसकेको छ भने आज थप लोकेन्द्र सुनारको लास प्रहरी र गाउँलेले भेरी नदिमा फेला पारेका छन् । रुकुममा अन्तरजातीय प्रेम र बिवाहाले जातकै कारण भएको उक्त हत्याकान्ण इतिहास कै ठूलो दलित समुदाय माथीको बर्बरता र नरसंहार घटना भन्दै अपराधीलाई कारवाहीको माग गर्दै अधिकारकर्मीहरुले विभिन्न जिल्लामा आन्दोलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *