पलाता गाउँपालीका जेष्ठ २ गते देखि सिल् ।

स्वास्थ्य कार्यालय कालिकोटले चेक जाँच गर्दा जिल्लामा कुनै पनि कोरोनाको लक्षण नभेटिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्ला बाहिरबाट व्यापक रुपमा मानिसहरु भित्रिएकाले जिल्ला उच्च जोखिममा रहेको छ । नेपालगञ्ज लगायतका मुलुकका बिभिन्न सहरहरुमा कोरोनाको संक्रमण बढ्दै गएका कारण जिल्लामा थप सतर्कता अपनाउनु पर्ने अध्यक्ष बमले वताए । विश्व भारी फैलिएको कोरोना भाईरस का संक्रमित दिन प्रतिदिन बढिरहेका छन । कोरोना भाइरस सजिलै एक ब्यक्ति वाट अर्को ब्यक्तिमा सर्ने भएकाले सवैले विषेश सजक हुन बमले आग्रह गरेका छन । सरकारले गरेको लकडाउनलाई अझै कडाई गर्दै शुक्रवार देखि पताला गाउपालीका सवै वडाहरु सिल गरीएको गाउपालीका का अध्यक्ष लक्ष्मण बमले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *