कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा बमको स्वास्थ्यवस्थाबारे जानकारी ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट जिल्ला पलाँता गापा अध्यक्ष लक्ष्मण बमकी श्रीमती गोरिकला बमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।गत शनिबार अध्यक्ष बम, उनकी पत्नी गोरिकला र भतिजा गजेन्द्र बममाथि आक्रमण भएको थियो। मंगलबार प्रदेश अस्पताल कालागाउँ पुगेर मुख्यमन्त्री शाहीले घाइते बमको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन्। यो घटनाको सत्य तथ्य छानविन गरी दोषिलाई कडा कारवाहि हुने विश्वास दिलाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *