जनचेतना फैलाउदै नेकपा पलाँताको अभियान टोलि गाउँमा ।।

सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सचेतना अपनाउँदै मुलुकभर लकडाउन गरे पनि पलाता ने‍.क.पाले सरकारी निर्देशनको अवज्ञा गर्दै पलाताका केही वडाहरुमा निरन्तर भेटघाट तथा सभा गर्दै आएका छन।नेकपा पलाँतका अध्यक्ष बिस्ण बहादुर रोकाया क. ईन्द्र ,सचिब राज बहादुर बम जिल्ला सदस्य तथा १ न वडा अध्यक्ष मान बहादुर भन्डारि ,जिल्ला सदस्य छत्र कार्कि , दन्त बम , पार्टी वडा अध्यक्ष गगन बम सचिब बिष्ण बम गाउँ कमिटि सदस्य हरुको अभियान टिमले वडान ८ मा कार्यक्रम सकेर ७ तिर लागेको छन भनेर पार्टी कमिटि सदस्य मनिराज शाहिले जनकारि दिएका छन । यसै बिषयलाई लिएर गाउँ पालिका अध्यक्ष लाई लकडाउनको बिषयमा तपाएको पार्टीले भेला गरिरहेको छ टोलटोलमा कार्यक्रम गरिरहेको छ तर दैनिक उपभोग्य सामाग्री खरिद बिक्री हुने बजार बन्द गर्नु भएको छ भनेर सोध्दा पार्टीको माथिको आदेश लाई मान्नै पर्ने हुन्छ नमाने कार्वाही हुन्छ त्यसैले पार्टीको अभियान टिमले कार्यक्रम गर्दै हिनेका छन । भनेर जानकारि दिनु भो त्यसैमा थप्दै जनतालाई भोकबाट पिडित नहुनका लागि घरघरमा खाद्यान्न पुर्याउन लागिपरेका छौ र पुर्याइ रहेका छौ लकडाउनमा बजारमा आवतजाबत रोकेपनि जनतालाई असर पर्न दिएको छैन सरकार प्रमुखको हिसाबले भन्नू भएको छ । र दुईटा गाडि लगतार खाद्यान्न बोकिरहेका छन ।पलाँता गाउँ पालिकाको नेकपाले प्रत्येक वडामा गएर टोलटोलमा सबै जनतालाई भेला गर्दै जनचेतना फैलाएको छ आजको आबस्यकता लाई मध्यनजर गर्दै को रोनाको चौतर्फी अमलाभैरहेको बेला नेपाल सरकारले बिरामि परे भने धान्न नसक्ने यस्का लागि एक गाउँ बाट अर्को गाउँ नजानेर भेला हुलमा नहुन आग्रह गर्दै कार्यक्रम गरेर गाउँ गाउँमा पुग्ने योजना रहेको नेकपा पलाँता गाउँ कमिटि श्रोतको जानकारि रहेको छ । यो लकडाउनको बेला यस्तो कार्यक्रम गर्न धेरैमान्छे जम्मा पार्न राम्रो हैन किन यस्तो भनेर बुझ्दा गाउँ कमिटि सदस्य लालबहादुर रोकायाले यो बेला जनताको घरदैलोमा पुगेर पार्टी साथमा छ नभन्ने हो भोने आगामि चुनाबमा भोट कसरी माग्ने भोलिको लागि पनि अहिले यो अभियान चलाएको बताउनु भएको छ । अर्का कार्यकर्ता लालसिह रोकायाले माहामारि फैलिएको बेला नजिक जान नमिल्ने हुदा अहिले गाउँ मा पार्टीको अभियान रहेको जिकिर गर्नु भएको छ । यो राज्यको लकडाउनको कदममा पक्षमा नभएपनि पार्टी छ भनेर टोलटोलमा कार्यक्रम गर्दै पुगेका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *