न्यायीक समितिका सदस्य सार्किद्धारा जन्म दिनको उपलक्ष्यमा कोरोना कोषमा   सहयोग ।।

कालिकोट जिल्लाको राष्कोट नगरिालिकाको न्यायीक समितिका सदस्य अमर सार्किले आफ्नो जन्म दिनको उपलक्ष्यमा विश्व भरी फैलिएको कोरना भाईरस कोबिड १९ को रोकथाम तथा नियन्त्रण कोषमा  सहयोग गर्नु भएको छ । लगडाउनका कारणले ज्यालादारी गर्ननपाएका मजदुरका लागि रास्कोट नगरको बिपत ब्यबस्थापन कोष मार्फत सहयोग गरेको सार्किले जानकारी दिनु भयो । वडा नं ६ का सदस्य समेत रहेका   जनप्रतिनिधि सार्किले रू १११०० को चेक नगर पालिका प्रमुख कासिचन्द बराललाई हस्तान्त्रण गर्नु भएको हो ।चेक बुझदै नगरप्रमख बरालले नगरपालीका को तर्फबाट जन्म दिनको शुभकामना दिदै उहाँको यो सहयोगले आप्नो नगरपालीका का धेरै मान्छेको मनको मलम बन्ने वताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *