पलाँता गाउँपालिका आफनो गाउँपालिकामा प्रबेशमा कढाई ।।

कालिकोट, संघिय सरकारले लकडाउनलाई कढाई गरेसंगै पलाँता गाउँपालिका कालिकोटले पनि आफनो गाउँपालिकामा प्रबेशमा कढाई गरेको छ । कोरोना रोकथामका लागि पलाँता गाउँपालिका कालिकोटले नयाँ प्रबेशीलाई गाउँपालिकामा प्रबेशमा कढाई गरेको होगाउँपालिकाका अध्यक्ष लक्षमण बमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै केहिदिन गाउँपालिका प्रबेश नगर्न अनुरोध गरेका छन । उनले भनेका छन अब देखि पलतामा  प्रबेश निषेध हुने हुदा जहाँ हुनुहुन्छ त्यतै बस्न अनुरोध छ । साथै हुनले पलाँता सरकार साथमा छ आपुर्तिको जिम्मा सरकार लिन्छ । घरबाहिर ननिस्कनुहोस् हाम्रो सानो गल्तिले ठूलो क्षति हुन सक्छ भन्दै बुझौ र बुझाउ ,बचौ र बचाउन आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *